निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १६ जेठ, २०८३
४ महिनाअघि
काठमाडौं । गोकर्णस्थित निजामती पार्क क्षेत्रमा नेपालका प्रथम मुख्यसचिव तथा प्रथम महालेखापरीक्षक चन्द्रबहादुर थापाको सालिक अनावरण गरिएको छ।

विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद् बैठकले गोकर्णस्थित जगडोल सामुदायिक वन क्षेत्रमा राष्ट्रिय सहिद तथा शान्ति स्मारक र निजामती पार्क निर्माण गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त निर्णय भएको करिब २० वर्षपछि पार्कमा प्रथम मुख्यसचिव थापाको सालिक अनावरण गरिएको हो।

सहिद स्मारकका अधिकांश काम सुरु भए पनि अझै सम्पन्न हुन सकेका छैनन्। पार्क क्षेत्रमा निर्माण थालिएका धेरै संरचना अलपत्र अवस्थामा रहेका छन्।

सालिक अनावरण कार्यक्रममा सुमनराज अर्यालले निजामती पार्कलाई निजामती कर्मचारीहरूको अध्ययन केन्द्रका रूपमा विकास गरिने बताए। उनले पार्कलाई निजामती सेवाको धरोहरका रूपमा विकास गर्दै नयाँ मुख्यसचिव नियुक्त भएपछि यहाँ आएर शपथ ग्रहण गर्ने तथा माल्यार्पण गर्ने स्थलका रूपमा स्थापित गरिने जानकारी दिए।

प्रकाशित समय: शनिवार १६ जेठ, २०८३, १६:००:०९
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०