विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा विराटनगरको पोखरिया माध्यमिक विद्यालय देशकै सर्वोत्कृष्ट विद्यालय बनेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित एसइई परीक्षाको नतिजामा पोखरिया माविका विद्यार्थी देशभरकै उत्कृष्ट बनेका हुन् ।

Advertisement

आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण-प्रतिवेदनअनुसार पोखरिया माविबाट एसईईमा सहभागी ३६० जना विद्यार्थीमध्ये ७४.४४ प्रतिशतले औसत स्तरीकृत अङ्क (जिपिए) ३.२ वा सोभन्दा माथि प्राप्त गरेका छन् ।

यस्तो नतिजा कायम गरेपछि पोखरिया मावि देशभरकै सर्वोत्कृष्ट विद्यालय घोषित भएको हो ।

सरकारी विद्यालयमध्येबाट उत्कृष्ट नतिजा दिने विद्यालयको सूचीमा कोशी प्रदेशकै खोटाङको सरस्वती माध्यमिक विद्यालय दिक्तेल पनि चौथो स्थानमा परेको छ ।

सरस्वतीबाट १७५ विद्यार्थी सहभागी भएकोमा ६१.१४ प्रतिशतले जिपिए ३.२ भन्दा माथिको नतिजा हासिल गरेका छन् ।

कोशी प्रदेशकै विराटनगरस्थित आदर्श माविसमेत उत्कृष्ट नतिजाका लागि १२ औं स्थानमा परेको छ ।

आदर्श माविबाट ३७५ विद्यार्थी सहभागी हुँदा ३९.४६ प्रतिशतले जिपिए ३.२ भन्दा बढी प्राप्त गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन

शनिवार १५ कार्तिक, २०८३
४९ minutes

लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित

शनिवार १५ कार्तिक, २०८३
४ घण्टाअघि

महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह

शनिवार १५ कार्तिक, २०८३
४ घण्टाअघि

पत्रकार पक्राउको विरोधमा कांग्रेस नेता आङ्देम्बे, सरकारमाथि प्रेस स्वतन्त्रता संकुचित पारेको आरोप

शनिवार १५ कार्तिक, २०८३
५ घण्टाअघि

फुर्केखोला पुल निर्माणमा ढिलाइप्रति गृहमन्त्रीको चासो, काम अघि बढाउन निर्देशन

शनिवार १५ कार्तिक, २०८३
५ घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
६ घण्टाअघि
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडलाई नारायणकाजी श्रेष्ठले भने ‘भद्दा निरंकुशता’
शनिवार १५ कार्तिक, २०८३
पत्रकार पक्राउको विरोधमा कांग्रेस नेता आङ्देम्बे, सरकारमाथि प्रेस स्वतन्त्रता संकुचित पारेको आरोप
शनिवार १५ कार्तिक, २०८३
फुर्केखोला पुल निर्माणमा ढिलाइप्रति गृहमन्त्रीको चासो, काम अघि बढाउन निर्देशन
शनिवार १५ कार्तिक, २०८३
क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’
शनिवार १५ कार्तिक, २०८३
गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी
शुक्रबार १४ कार्तिक, २०८३
देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन
शुक्रबार १४ कार्तिक, २०८३
अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने
शुक्रबार १४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०