नोबेल साकोस शाखाको कार्यक्रममा दुई आजीवन सदस्यको आगमन

-सुजाता राई
आईतबार २१ पुस, २०८१
२ वर्षअघि

विराटनगर । नोबेल साकोस साहित्य संस्था विराटनगर शाखामा दुई आजीवन सदस्यको आगमन भएको  छ ।

साकोस शाखाले दाहाल प्रतिष्ठानमा शनिबार आयोजना गरेको काव्य गोष्ठीमा जयन्त प्रधानाङ्ग र सुरेशकुमार अग्रवालको आगमन भएको हो ।

Advertisement

साकोस विराटनगर शाखाकी अध्यक्ष मन्जु घिमिरे(दाहालको )अध्यक्षतामा प्रमुख अतिथी पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अतिथ्यतामा सम्पन्न भएको थियो ।

विशिष्ट अतिथिमा चारुका अध्यक्ष डा. देवी पन्थी, मुक्तक प्रतिष्ठानका अध्यक्ष श्री बाबुराम पोखरेल, नाट्य समूहका अध्यक्ष भरत गुरागाई बर्बरिक र लेखक संघका अध्यक्ष दिनेश सुवेदी, डियर कल्याणको अध्यक्ष विनोद घिमिरे,अग्रज साहित्यकार उमनाथ भट्टराई,मुक्तकार नवराज पोखरेलको उपस्थिति थियो ।

आमन्त्रित पाहुनाहरूलाई कार्यक्रममा स्वागत संस्थाका सदस्य शान्ता भट्टराईले गरेकी थिइन् ।

९ वर्षकी बालिका प्रज्ञा कट्टेलले बाल कविता वाचन गरेर सबैलाई नि:शब्द बनाइन् ।

सन्देशमूलक र मार्मिक रचना उमेश लुइँटेल, प्रयाग न्यौपाने, हरि कट्टेल, प्रमोद ढ्काल, चुडामणि घिमिरे, नानुमैया सुवेदी, राधा भट्टराई, ऋषि तिवारी, भूपाल अधिकारी, कुमार श्रेष्ठ, रेनुका राई, शान्ता भट्टराई, किस्मत खतिवडा, आयुष्मा खतिवडा आदिको वाचन भएको थियो ।

कार्यक्रम सञ्चालन सचिव सुजाता राईले गरेकी थिइन् । करिब तीन दर्जन कविहरूले विभिन्न विधामा रचना सुनाएका थिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०