अरिजित सिंहले चलचित्र गायनबाट सन्यास घोषणा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ माघ, २०८२
९ महिनाअघि

भारतीय गायक अरिजित सिंहले चलचित्र गायन (प्लेब्याक सिङ्गिङ) बाट सन्यास लिने घोषणा गरेका छन्। मंगलबार साँझ सामाजिक सञ्जालमार्फत नयाँ वर्ष २०२६ को शुभकामना दिँदै उनले अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम नगर्ने बताएका हुन्।

उनले लेखेका छन्, “यो यात्रामा मलाई साथ, माया र समर्थन दिनु हुने सबैलाई धन्यवाद। म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन। यो यात्रालाई यहीँ समाप्त गर्दैछु। यो एक सुन्दर अनुभव रह्यो।”

Advertisement

अरिजित सिंहको यस घोषणापछि बलिउड क्षेत्र र उनका प्रशंसकहरू स्तब्ध भएका छन्। धेरैले उनको सांगीतिक योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

अरिजितले पछिल्लोपटक सलमान खान अभिनीत चलचित्र ‘ब्याटल अफ गलवान’ को गीत ‘मातृभूमि’ गाएका थिए। चलचित्र गायनबाट सन्यास लिए पनि उनले आफ्नो स्वतन्त्र सांगीतिक यात्रा भने निरन्तर जारी रहने स्पष्ट पारेका छन्।

उनका ‘तुम ही हो’, ‘जनम जनम’, ‘अपना बना ले’, ‘ओ माही’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘मुस्कुराने की वजह तुम हो’ लगायत थुप्रै गीत अत्यन्त चर्चित छन्। सिंहले दुई वर्षअघि काठमाडौंमा पनि सांगीतिक प्रस्तुति दिएका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०