सुन प्रतितोला २ लाख ६९ हजारमा झर्‍यो, चाँदी पनि ८० रुपैयाँले सस्तियो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १ मङ्सिर, २०८३
१९ घण्टाअघि

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले घटेको हो।

सोमबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आइतबार प्रतितोला तीन हजार ६०० रुपैयाँ रहेको चाँदी सोमबार ८० रुपैयाँले घटेर तीन हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

पछिल्लो मूल्य घटेसँगै बजारमा सुन र चाँदी दुवैको कारोबार अघिल्लो दिनको तुलनामा सस्तो भएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विद्युतीय व्यावसायिक विमान निर्माणमा चीनको ठूलो सफलता, पहिलो स्वदेशी विमानको सफल परीक्षण
सोमबार १ मङ्सिर, २०८३
नवलपुरमा यात्रुवाहक बस दुर्घटना, ३३ जना घाइते
सोमबार १ मङ्सिर, २०८३
मुगु भ्यान दुर्घटना : गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट उद्धार गर्ने तयारी
सोमबार १ मङ्सिर, २०८३
कर्णालीमा संरचना, खेलकुद प्रतियोगिता लुम्बिनीमा
सोमबार १ मङ्सिर, २०८३
डेटिङ एपमा जोडिएको सम्बन्ध विवाहसम्म नपुगेपछि भारत पुगिन् क्यानडाकी ६१ वर्षीया महिला
सोमबार १ मङ्सिर, २०८३
भारत र चीनसँग समानान्तर सम्बन्ध विस्तारमा रास्वपा, पार्टी र सरकारका छुट्टाछुट्टै कूटनीतिक सक्रियता
सोमबार १ मङ्सिर, २०८३
सुन प्रतितोला २ लाख ६९ हजारमा झर्‍यो, चाँदी पनि ८० रुपैयाँले सस्तियो
सोमबार १ मङ्सिर, २०८३
अन्तिम बलमा पाकिस्तानलाई स्तब्ध पार्दै भारतले जित्यो यू–१९ एसिया कपको उपाधि
आईतबार ३० कार्तिक, २०८३
रास्वपाको चीन भ्रमणमा सरकारी खर्च नहुने महामन्त्री आचार्यको दाबी
आईतबार ३० कार्तिक, २०८३
रोनाल्डोबिनाको पहिलो खेलमै पोर्चुगल डेनमार्कसँग ४–१ ले पराजित
आईतबार ३० कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०