विराटनगरका प्रमोदको ‘समयका तरङ्ग’ कवितासंग्रह लोकार्पण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १६ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । युवाकवि प्रिन्स प्रमोदकुमार ढकालद्वारा लिखित ‘समयका तरङ्ग’ कवितासंग्रहको लोकार्पण गरिएको छ ।

विष्णुमाया पुस्तकालयले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा संग्रहको लोकार्पण गरिएको हो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक कविराज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, राष्ट्रियसभाका पूर्व सदस्य तथा प्राज्ञ खेम नेपाली, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, नेकपा एकीकृत समाजवादीका पोलिट ब्यूरो सदस्य महेश रेग्मी, लेखककी आमा सीतादेवी ढकाल, श्रीमती हुमादेवी भट्टराईलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

विमोचित कृतिमाथि साहित्यकार विवश पोखरेल, गंगा सुवेदी र बाबुराम पोखरेलले टिप्पणी गरे ।

कवितासंग्रहभित्रका कविता फूलझैं कोमल भएको उनीहरुको भनाइ थियो ।

समयको तरंगभित्र सबै स्वादका कविता पढ्न सकिने समीक्षकले बताए ।

विराट साहित्य संगमले प्रकाशित गरेको समयका तरंगभित्र विभिन्न विषयवस्तुमा केन्द्रित भएर लेखेका ७२ वटा कविता संग्रहित छन् ।

आमा शीर्षकको कविताबाट सुरु भएर राष्ट्रियता शीर्षकमा टुंगिएको छ ।

कवि ढकालका यसअघि अतीतको डायरीबाट कवितासंग्रह प्रकाशित भएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०