भूपाल अधिकारीको गजलसङ्ग्रह ‘दिव्यदीप’ को लोकार्पण

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । गजलकार भूपाल अधिकारीको गजल सङ्ग्रह ‘दिव्यदीप’ को लोकार्पण गरिएको छ ।

नोबेल साकोस कोशी प्रदेश शाखाले विराटनगरमा, दाहाल प्रतिष्ठानको सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।

Advertisement

प्राज्ञ गङ्गा सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राज्ञ खेम नेपाली, नाट्य अभियन्ता भरत गुरागाईं बर्बरिक, डा. छवि वैरागी घिमिरे, नोबेल साकोसका संस्थापक राजन न्यौपाने, चारुविज्ञ डा. देवी पन्थी, सङ्गम अभियानका प्रधान सम्पादक रामबाबु दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, लेखक तथा अनुसन्धाता केशु विरही लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

साथै उक्त कार्यक्रममा प्रा. डा. हरिहर दाहाल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, कण लघुकथा मञ्चमा अध्यक्ष दीप मङ्गाती, स्रष्टाहरू रमेन्द्र कोइराला, शिवनारायण मण्डल सिङ्गल, पुष्पा सायरा, नानुमैया दाहाल, राधा भट्टराई, उमानाथ घिमिरे, उमानाथ भट्टराई, रोहिणी रसिक, प्रिन्स प्रमोद ढकाललगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

लोकार्पित कृतिमाथि हरि कट्टेलको समीक्षा प्रस्तुत गरेका थिए ।

समीक्षा प्रस्तुत गर्दै ‘दिव्यदीप’ पूर्ण रूपमा बहरमा लेखिएको एउटा महत्त्वपूर्ण कृति रहेको बताए ।

कार्यक्रममा नोबेल साकोसका संस्थापक राजन न्यौपाने, भरत बर्बरिक, केशु विरही, डा. देवी पन्थी, डा. छवि वैरागी घिमिरे, बाबुराम पोखरेललगायतका व्यक्तिहरूको शुभकामना मन्तव्य रहेको थियो ।

नोवेल साकोस साहित्य संस्था कोशी प्रदेश विराटनगरको वार्षिक उत्सव समेत रहेको उक्त कार्यक्रममा नेपाली भाषा, साहित्य, कला तथा पत्रकारिताका क्षेत्रमा योगदान दिने विभिन्न ८ जना व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

विशिष्ट साहित्य सम्मानबाट केशु विरही र शरद प्रधानाङ्ग, विशेष साहित्य सम्मानबाट प्रिन्स प्रमोद ढकाल, विशिष्ट कला सम्मानबाट प्रयाग न्यौपाने, सञ्चार सम्मानबाट गोकुल पराजुली र मदन भण्डारी, सामाजिक सम्मानबाट करिम अन्सारी र बालप्रतिभा सम्मानबाट प्रज्ञा कट्टेल रहेका छन् ।

कार्यक्रममा मञ्जुश्री गिरी, चिरञ्जीवी काफ्ले, किस्मत खतिवडा, प्रिन्स प्रमोद ढकाल, शारदा भट्टराई, मदन भण्डारी, रोहिणी रसिक, मनाहाङ राईलगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा संस्थाकी पदाधिकारी शान्ता भट्टराईले सम्पूर्ण उपस्थित श्रष्टाहरूलाई स्वागत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष ऋषि तिवारीको शुभकामना मन्तव्य दिएका थिए ।

यस अवसरमा इनरुवाका सिर्जनामा इनरुवाका अध्यक्ष लिलालाथ सिलवाल लगायत रमेन्द्र कोइराला, राधा सुवेदी, कान्ता भट्टराईको उपस्थिति साथै बेलबारी कण लघुकथा मञ्चका अध्यक्ष दिप मङ्ग्रती र, हिन्दुस्तान टाइम्सका सम्पादक बरुण मिश्रको पनि उपस्थिति रहेको थियो ।

संस्थाकी कोशी प्रदेश अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव सुजता राई र सदस्य नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०