रहेनन् कथाकार परशु प्रधान

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ६ चैत, २०८०
१० महिनाअघि

विराटनगर । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा गएराति निधन भएको छ ।

२००० सालमा भोजपुरमा जन्मिएका प्रधानको काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले जनाएका छन् ।

प्रतीक परशुका छोरा हुन् । परशुका प्रतीकसहित दुई छोरा र दुई छोरी रहेका छन् ।

निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।

नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए ।

प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्धानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् ।

प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो ।

प्रकाशित समय: मङ्गलबार ६ चैत, २०८०, ०७:०९:१७
गुणस्तरीय शिक्षा दिन किड्स भिलेज र मारिया किड्सबीच सहकार्य
सोमबार २९ पुस, २०८१
जनकमा विन्टर क्याम्प : ग्रामथान प्रमुख माझीले गरे उद्घाटन, ४५ विद्यार्थीले सिक्दैछन् यस्ता सिप
सोमबार २९ पुस, २०८१
दुहबीमा अपेक्षाअनुरूप राजश्व संकलन गर्न नसक्दा शाखाहरूको आठ करोड बजेट कटौती
सोमबार २९ पुस, २०८१
एआईको रचनात्मक प्रयोग : नेपाली युवाले बनाए ‘महाभारत’ को आकर्षक ट्रेलर !
आईतबार २८ पुस, २०८१
जीवन विकासको मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस
आईतबार २८ पुस, २०८१
रवि फेरि प्रहरी हिरासतमा, भोलि नै अदालतमा उपस्थित गराइने
आईतबार २८ पुस, २०८१
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, अब थुनछेक बहस सुरु हुने
आईतबार २८ पुस, २०८१
क्यानभासको आयोजनामा ‘जब कविता जुलुसमा निस्कन्छ’को गृह विमोचन
आईतबार २८ पुस, २०८१
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते
आईतबार २८ पुस, २०८१
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै
आईतबार २८ पुस, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०