बर्जु-३ मा आइतबारदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुने

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ फाल्गुण, २०८०
२ वर्षअघि

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ३ मा फागुन २० गते आइतबारबाट दादुरा-रुबेला खोप अभियान सुरु हुने भएको छ ।

वडाध्यक्ष विनोदकुमार गुरुङका अनुसार आइतबारबाट नौ दिनसम्म वडाभरिका विभिन्न स्थानमा दादुरा-रुबेला खोप अभियान सञ्चालन हुने छ ।

वडाभित्रका विभिन्न विद्यालय र स्वास्थ्यचौकीमा फागुन ३० गतेसम्म यो अभियान चल्ने वडाध्यक्ष गुरुङले जानकारी दिए ।

दादुरा, रुबेला अति नै संक्रामक र प्राणघातक रोगहरू भएका कारण आफ्ना बालबालिकालाई खोप लगाएर यस्ता रोगबाट बचाउन गुरुङको आग्रह छ ।

‘दादुरा-रुबेलाको संक्रमणबाट बालबालिकाको मृत्युसमेत हुन सक्छ । दादुरा-रुबेला भएको एक जना व्यक्तिले १८ जना सम्मलाई यो सार्न सक्छ । त्यसैले आफ्ना बालबालिकालाई दादुरा-रुबेला खोप लगाएर यस्ता रोगहरू लाग्नबाट बचाऔं,’ वडाध्यक्ष गुरुङले भने ।

प्रकाशित समय: शुक्रबार १८ फाल्गुण, २०८०, १०:३७:३८

सम्बन्धित खबर

सुनसरी घटनापछि ९ दलको संयुक्त अपिल : शान्ति र सद्भाव कायम गर्न आग्रह

बुधबार १३ साउन, २०८३
४ हप्ताअघि

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आईसीयूमा भर्ना गर्न चिकित्सकको सुझाव

शनिवार ९ साउन, २०८३
१ महिनाअघि

काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा

सोमबार ४ साउन, २०८३
१ महिनाअघि

रक्षामन्त्री हटाएपछि युक्रेनमा जेलेस्की विरुद्ध विरोध प्रदर्शन

शुक्रबार १ साउन, २०८३
१ महिनाअघि

सरकारसँग संवाद प्रभावकारी बनाउन मिटरब्याज पीडितको वार्ता टोली गठन

बिहिबार ३२ असार, २०८३
१ महिनाअघि
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०