कविता : ढुङ्गा हुँ म

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २० माघ, २०८०
२ वर्षअघि

ढुङ्गा हुँ म,
ढुङ्गामा खोजेर
फुलको सुभाष
कहाँ पाइन्छ ?
तितो तितो करेली म
खोजेर महको मिठास
कहाँ पाइन्छ ?
सियो हुँ भन्छन्
यहाँ तरबारहरु,
घाउ सिउने
दाबी झुठा गर्छन्
तर म त हुँ तरबार,
भुत्ते तरबार ,
काट्छु, नदुख्ने अभाष
खोजेर कहाँ पाइन्छ ?
तिमीले टेक्ने
धरातल मै हुँ,
हुँ म जमिन,
तिम्रो जरा म भित्रै छ
रित्त्तयाई प्रकृतिलाई
स्वार्थ भरेपछि
चिऽऽऽसो बतास
खोजेर कहाँ पाइन्छ ?
छैन हरियाली,
उराठ छन् वनपाखा
बुढा रुखमा रगत आयो
काटिएपछि हाँगा
मासेर जमिन
गगन चुम्ने घर रोपेपछि
सफा निलो आकाश
खोजेर कहाँ पाइन्छ ?
ढुङ्गा हुँ म,
ढुङ्गामा खोजेर
फुलको सुभाष
कहाँ पाइन्छ ?

-मिरमा

प्रकाशित समय: शनिवार २० माघ, २०८०, १०:००:२२
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
तीन महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना गर्ने
शुक्रबार १५ जेठ, २०८३
इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी
शुक्रबार १५ जेठ, २०८३
उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता
शुक्रबार १५ जेठ, २०८३
बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार १५ जेठ, २०८३
अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै
शुक्रबार १५ जेठ, २०८३
सरकारले खुलायो राजदूत नियुक्तिका लागि आवेदन
शुक्रबार १५ जेठ, २०८३
गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै समृद्ध नेपाल सम्भव : सभापति थापा
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०