यसरी इनेबल गर्नुहाेस् इन्स्टाग्रामको भिडियोमा अटो जेनेरेटेड क्याप्सन (तरिकासहित)

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ फाल्गुण, २०७८
५ वर्षअघि
अटो जेनेरेटेड क्याप्सन

इन्स्टाग्रामको भिडियोमा अटो जेनेरेटेड क्याप्सन राख्न सकिने भएकाे छ ।

अहिलेसम्म, प्रयोगकर्ताहरूले आफ्नो भिडियोमा आफै क्याप्सन लेख्नुपर्ने थियो ।

Advertisement

अबबाट भने भिडियोमा इन्स्टटग्रामले आफै क्याप्सन राखिदिने कम्पनीले जनएको हो ।

यसले बहिरा र सुन्न नसक्ने समुदायहरूमा भएका प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम थप पहुँचयोग्य बनाउनेछ ।

यो नयाँ फिचर आवाज बिना भिडियो हेर्न रुचाउने प्रयोगकर्ताहरूका लागि पनि उपयोगी हुनेछ ।

इन्स्टाग्रामको यो नयाँ फिचर अब अपलोड गरिने नयाँ भिडियोमा मात्र इनेबल गर्न सकिने छ ।

भिडियो अपलोड गर्नुभन्दा अघि यदि यो फिचर इनेबल गरेको छ भने मात्र क्याप्सन देख्न सकिनेछ ।

कम्पनीका अनुसार पुराना भिडियोको हकमा भने यो लागू हुने छैन ।

कम्पनीले अटो जेनेरेटेड क्याप्सन अङ्ग्रेजी, स्पेनिस, पोर्चुगिज, फ्रेन्च, अरबी, भियतनामी, इटालियन, जर्मन, टर्की, रुसी, थाई, तागालोग, उर्दू, मलाय, हिन्दी, इन्डोनेसियाली र जापानी लगायत १७ भाषाहरूमा सुरु हुने जनाएको छ ।

इन्स्टाग्रामले चाँडै थप भाषाहरू ल्याउने बताएकाे छ । तर कहिलेबाट भन्नेबारे निश्चित गरिसकेकाे छैन ।

यसरी इनेबल गर्नुहाेस् इन्स्टाग्राममा अटो-जेनेरेटेड क्याप्सन

– सुरुमा इन्स्टग्राम एप वा कम्प्युटरको ब्राउजरबाट इन्स्टाग्राम अकाउन्ट लग इन गर्ने
– त्यसपछि त्यहाँ देखिएको प्लस (+) आइकनमा दाबेपछि पोस्टमा क्लिक गर्ने
– सेयर गर्न चाहेको भिडियो सेलेक्ट गरि नेक्स्टमा क्लिक गर्ने
– त्यसपछि एडभान्स सेटिङ्गमा गइ एक्सेसिबिलिटी भित्र ‘सो क्याप्सन’ को टगललाई अन गर्ने
– अपलोड सेक्सनमा गइ भिडियो शेयर गरेपछि क्याप्सन सहितको भिडियो टाइमलाइनमा सेयर हुन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०