युरोपमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाकाे धम्की

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ माघ, २०७८
४ वर्षअघि
फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाकाे चेतावनी

युरोपबाट मेटाले आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम बन्द गर्ने चेतावनी दिएको छ ।

मेटाले अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनमा बुझाएको रिपोर्टका अनुसार डेटा प्राेसेस (ट्रान्सफर) गर्न पाउनु पर्ने माग राख्दै नपाए बन्द गर्ने चेतावनी दिएकाे हाे ।

बुझाइएकाे रिपाेर्ट अनुसार प्रयोगकर्ताहरूको डेटा (ट्रान्सफर) गर्न अनुमति नदिएमा युरोपमा फेसबुक र इन्स्टाग्राम दुवै बन्द गर्ने सक्ने धम्की मेटाले दिएको छ ।

कम्पनीको विज्ञापन लक्षित व्यवसाय र आम्दानीका लागि डेटा ट्रान्सफर अनिवार्य रहेकाे मेटाले बुझाएकाे रिपाेर्टमा भनिएकाे छ ।

कम्पनीकाे ज्यादै महत्वपूर्ण पाटाेमा बन्देज गरिए युराेपबाट चर्चित एप फेसबुक र इन्स्टाग्राम बन्द गर्न आफू बाध्य हुनुपर्ने मेटाले बताएको छ ।

मेटाले चेतावनी दिइरहे पनि युराेपकाे कानूनका कारण उसलाई समस्या भएकाे छ ।

‘आफ्ना नागरिकको डेटा युरोपमा अवस्थित सर्भरहरूमा मात्र प्रोसेस गर्ने’ युरोपियन युनियनको कानुन रहेकाले समस्या झेल्न विवश मेटा चेतावनी दिन बाध्य बनेकाे हाे ।

प्रकाशित समय: सोमबार २४ माघ, २०७८, २२:०३:३०
समानुपातिक सांसदलाई क्षेत्रगत भूमिका दिँदै रास्वपा
मङ्गलबार ८ ब‌ैशाख, २०८३
स्वकीय सचिव नलिने साम्पाङको घोषणा, अन्य सांसदलाई पनि नराख्न सुझाव
मङ्गलबार ८ ब‌ैशाख, २०८३
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
मङ्गलबार ८ ब‌ैशाख, २०८३
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
मङ्गलबार ८ ब‌ैशाख, २०८३
गृहमन्त्री गुरूङसँग प्रधानमन्त्री बालेनले मागे लिखित  स्पष्टिकरण 
मङ्गलबार ८ ब‌ैशाख, २०८३
टी-२० आई सिरिजमा आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
मङ्गलबार ८ ब‌ैशाख, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने
मङ्गलबार ८ ब‌ैशाख, २०८३
विद्युत् महसुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
मङ्गलबार ८ ब‌ैशाख, २०८३
विवाहमा विवाद हुँदा धारिलो हतियार प्रहार गरि युवकको हत्या
मङ्गलबार ८ ब‌ैशाख, २०८३
भारतीय चुनावका कारण पूर्वी सीमा ७२ घण्टाका लागि बन्द
मङ्गलबार ८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०