वैशाखबाट एमडीएमएस लागू हुने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ फाल्गुण, २०७८
५ वर्षअघि
एमडीएमएस

आउँदो नयाँ वर्ष २०७९ बाट नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण सञ्चालनमा आउने भएको छ ।

अवैध रुपमा नेपाल भित्रिएका मोबाइल नियन्त्रण लागि स्थापना गरिएको एमडीएमएस यहीँ वर्षको साउनबाट लागू गर्ने सरकारले निर्णय गरेको थियो ।

Advertisement

तर आवश्यक उपकरणको व्यवस्था नहुँदा एमडीएमएस लागू गर्न नसकिएको बताउँदै नेपाल दूरसञ्चार प्राधिकरणले २०७९ वैशाखबाट भने एमडीएमएस पूर्ण रुपमा लागू गर्ने बताएको छ ।

शुक्रबार (हिजो) आयोजित नेपाल दूरसञ्चार प्राधिकरणको २४औँ वार्षिकोत्वस कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एमडीएमएस लागू गर्न आवश्यक सम्पूर्ण सामग्री आइसकेकाले वैशाखबाट कार्यान्वयन गर्ने बताएका छन् ।

‘‘एमडीएमएसका लागि आवश्यक ‘इम्पोर्टर मोडल’ सञ्चालनमा आइसकेको छ । सँगै ‘कस्टमर मोडल’ पनि सञ्चालनको तयारीमा छौँ’’ अध्यक्ष खनालले भने, ‘‘सबै काम पूरा हुन लागेको छ । आउँदो वैशाखबाट लागू गर्छौँ ।’’

एमडीएमएस प्रणाली यस्तो प्रविधि हो जसले मोबाइल हराएमा वा चोरी भएमा सहजै पत्ता लगाउन सक्छ । साथै, अवैध रुपमा नेपाल भित्रिएका मोबाइललाई निस्तेज गर्न सक्छ ।

नेपालमा अवैध रुपमा मोबाइल भित्रिने गरेको जसले ठूलो मात्रामा राजस्व गुमेको ठहर गर्दै चालू आर्थिक वर्षबाट नै एमडीएमएस लागू गर्ने निर्णय गरेको थियो ।

तर विविध कारण एमडीएमएसलाई सरकारले कार्यान्वयन गर्न सकिरहेको छैन ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०