फेसबुकमा ‘जब्स’ अप्सन हटाउँदै मेटा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
४ वर्षअघि
फेसबुकमा जब्स

फेसबुकमा अब ‘जब्स’ अप्सन हट्ने भएको छ ।

यस अप्सन अन्तर्गत संस्था वा विभिन्न समूहले फेसबुकमा जागिरका लागि आह्वान गर्न सक्थे । त्यतिमात्र नभई काम गर्नका लागि पनि सोही अप्सनबाट निवेदन दिन समेत सकिन्थ्यो ।

तर मेटाले अब यो सुविधा मङ्गलबार अर्थात २२ फेब्रुअरी (भाेलि) देखि हटाउन लागेको हो ।

मेटाले फेसबुक लाइट, फेसबुक एप र वेभबाट यो सुविधा हटाउने घोषणा गरेको छ ।

अमेरिका र क्यानडाबाहेक अन्य मुलुकबाट यो सुविधा सधैँका लागि बन्द गर्ने कम्पनीले तयारी गरेको बताएकाे छ ।

प्रकाशित समय: सोमबार ९ फाल्गुण, २०७८, २२:१४:५७

सम्बन्धित खबर

सरकारले ल्याउँदै निःशुल्क शिक्षा नीति, १८ बुँदे प्रतिबद्धतामा समावेश

मङ्गलबार १ ब‌ैशाख, २०८३
२ दिनअघि

डिजेल र पेट्रोलका सवारीलाई विद्युतीय गाडीमा परिणत गर्ने बाटो खुल्यो

आईतबार २२ चैत, २०८२
२ हप्ताअघि

अमेरिकामा खस्यो उल्कापिण्ड

आईतबार ८ चैत, २०८२
४ हप्ताअघि

राहदानी विभागले भन्यो– ‘अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने’

शुक्रबार २९ फाल्गुण, २०८२
१ महिनाअघि

मार्टर्स मेमोरियल फाउण्डेसनको अध्यक्षमा विष्णु डंगोल नियुक्त, ७ करोड लगानीम अत्याधुनिक कलेज सञ्चालन हुँदै

शनिवार १६ फाल्गुण, २०८२
२ महिनाअघि
सर्च इन्जिन गुगलकाे फाेटाे

गुगलले सार्वजनिक गर्‍यो जीमीनी ३.१ प्रो, तर्क क्षमतामा महत्वपूर्ण सुधारको दाबी

शनिवार ९ फाल्गुण, २०८२
२ महिनाअघि
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
कांग्रेसले लेखा समिति सभापति उम्मेदवार खड्कालाई बनाउने
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
बिहिबार ३ ब‌ैशाख, २०८३
विश्वका २५ प्रभावशाली  नेताहरूको सूचीमा बालेन, डोनाल्ड ट्रम्पदेखि सी चिनफिङ सम्म समावेश
बिहिबार ३ ब‌ैशाख, २०८३
प्रधानमन्त्री बालेन र सातै प्रदेशका मुख्यमन्त्रीबीच आज पहिलो संयुक्त छलफल
बिहिबार ३ ब‌ैशाख, २०८३
दाइजो लिने–दिने विवाहमा सहभागी नहुने उपसभामुख ठाकुरको घोषणा
बिहिबार ३ ब‌ैशाख, २०८३
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०