फेसबुकमा अनावश्यक दुःख दिनेलाई यसरी गर्नुहोस् ‘ब्लक’

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० माघ, २०७८
४ वर्षअघि
फेसबुकमा ब्लक

फेसबुकमा चिनेका मात्र नभई अन्जान व्यक्तिहरु पनि साथी बन्न सक्छन् ।

त्यस्ता अन्जान साथीहरुले अनावश्यक रूपमा मेसेज गर्ने, स्टेटस र पोस्टहरूमा नराम्रा कमेन्ट गर्ने, जथाभावी ट्याग गर्ने जस्ता कृयाकलापहरु गरी तपाईलाई हैरान बनाईरहेका हुन सक्छन् ।

त्यस्ता व्यक्तिलाई ब्लक गर्नु नै उपयुक्त हुन्छ । ब्लक गरेपछि ती व्यक्तिले साेही एकान्टबाट तपाईंको प्रोफाइल पत्ता लगाउन सक्दैनन् ।

फेसबुकमा ब्लक गर्नका लागि यसो गर्नुहोस् :

  • सुरूमा आफ्नो फेसबुक खाता लग–इन गर्नुहोस् ।
  • ‘सर्च बक्स’ मा गई ब्लक गर्न चाहनुभएको व्यक्तिको नाम खोज्नुहोस् ।
  • सो व्यक्तिको प्रोफाइल खुलेपछि ‘मेसेज’ लेखिएको दायाँ छेउमा रहेको तीन वटा डट थिच्नुहोस् ।
  • त्यसपश्चात क्रमशः ‘अडियो कल’, ‘भिडिओ कल’, ‘फाइन्ड सपाेर्ट अर रिपाेर्ट फ्राेफाइल’ पछि आउने ‘ब्लक’ भन्ने विकल्प रोज्नुहोस् ।
  • फेसबुकले सो व्यक्तिलाई साँच्चै ब्लक गर्ने हो ? भनेर एउटा सन्देश पठाए पछि पुनः स्क्रिनमा देखिने अप्सनमध्ये ‘ब्लक’ मा क्लिक गरी ब्लक गर्नुहाेस् ।

प्रकाशित समय: बिहिबार २० माघ, २०७८, १९:५५:०७

सम्बन्धित खबर

फाल्गुन २१ र एमाले : वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको केपी ओलीलाई ‘दनक’

बिहिबार २१ फाल्गुण, २०८२
३ दिनअघि

सर्लाही–४ मा रोकिएको मतदान पुनः सुरु, सीडीओ र प्रहरी प्रमुख घटनास्थलमै

बिहिबार २१ फाल्गुण, २०८२
३ दिनअघि

कानेपोखरीमा निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका मोरङ इन्चार्ज र सचिव पक्राउ

बुधबार २० फाल्गुण, २०८२
३ दिनअघि

सुनवर्षीमा मतदान अधिकृतसँग झै-झगडा गर्ने सरकारी कर्मचारी पक्राउ

बुधबार २० फाल्गुण, २०८२
३ दिनअघि

लन्डनमा नेपाली विद्यार्थीलाई कारले ठक्कर दिने र्‍यापरलाई १२ वर्ष जेल सजाय

बुधबार २० फाल्गुण, २०८२
४ दिनअघि

वीरगन्जमा बमसहित तीन जना समातिए

बुधबार २० फाल्गुण, २०८२
४ दिनअघि
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
शनिवार २३ फाल्गुण, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेको रवीन्द्र मिश्रको घोषणा 
शनिवार २३ फाल्गुण, २०८२
काठमाडौं–३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे विजयी
शुक्रबार २२ फाल्गुण, २०८२
काठमाडौं–६ मा शिशिर खनालको फराकिलो जित, २१ हजारभन्दा बढी मतान्तर
शुक्रबार २२ फाल्गुण, २०८२
हेडलाइन : देशभर करिब ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
बिहिबार २१ फाल्गुण, २०८२
फाल्गुन २१ र एमाले : वरिष्ठ पत्रकार राजेन्द्र बानियाँको केपी ओलीलाई ‘दनक’
बिहिबार २१ फाल्गुण, २०८२
सर्लाही–४ मा रोकिएको मतदान पुनः सुरु, सीडीओ र प्रहरी प्रमुख घटनास्थलमै
बिहिबार २१ फाल्गुण, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचनको मतदान सुरु
बिहिबार २१ फाल्गुण, २०८२
कानेपोखरीमा निर्वाचन बहिष्कार आह्वान गर्ने नेकपाका मोरङ इन्चार्ज र सचिव पक्राउ
बुधबार २० फाल्गुण, २०८२
सुनवर्षीमा मतदान अधिकृतसँग झै-झगडा गर्ने सरकारी कर्मचारी पक्राउ
बुधबार २० फाल्गुण, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०