अनुसन्धानका लागि पूर्वमुख्यसचिव अर्याललाई अदालतमा पेस

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १२ मङ्सिर, २०८३
९ घण्टाअघि

पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप अनुसन्धानका लागि म्याद लिन काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार उनलाई अदालतमा पेस गरेको हो। अनुसन्धान अघि बढाउन थप समय आवश्यक भएकाले अर्याललाई अदालत उपस्थित गराइएको सीआईबीका एक अधिकृतले जानकारी दिएका छन्।

Advertisement

प्रहरीले उनलाई भारतबाट पक्राउ गरी मंसिर १० गते नेपाल ल्याएको थियो। त्यसको भोलिपल्ट बिहीबार अर्यालको निवासमा समेत खानतलासी गरिएको थियो।

मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुल गरी उक्त रकम विदेश पठाएको आरोपमा उनी पक्राउ परेका हुन्।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

बिहिबार ११ मङ्सिर, २०८३
१ दिनअघि

भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत

बिहिबार ११ मङ्सिर, २०८३
१ दिनअघि

दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा

बुधबार १० मङ्सिर, २०८३
२ दिनअघि

काठमाडौं उपत्यकामा एकै दिन ७७४ चालक ट्राफिक कारबाहीमा

मङ्गलबार ९ मङ्सिर, २०८३
३ दिनअघि

मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह

सोमबार ८ मङ्सिर, २०८३
४ दिनअघि

आईजीपीले म्याद नबुझ्दा दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ सर्‍यो

सोमबार ८ मङ्सिर, २०८३
४ दिनअघि
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच समसामयिक विषयमा छलफल
शुक्रबार १२ मङ्सिर, २०८३
अनुसन्धानका लागि पूर्वमुख्यसचिव अर्याललाई अदालतमा पेस
शुक्रबार १२ मङ्सिर, २०८३
पूर्वकृषिमन्त्री परियारलाई अन्तर्राष्ट्रिय कृषि इन्जिनियरिङ फेलो अवार्ड
शुक्रबार १२ मङ्सिर, २०८३
न्युयोर्कमा १० लाख अपार्टमेन्टको भाडा नबढाउने निर्णय अदालतबाट सदर
बिहिबार ११ मङ्सिर, २०८३
प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार
बिहिबार ११ मङ्सिर, २०८३
भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत
बिहिबार ११ मङ्सिर, २०८३
सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो, चाँदी पनि महँगियो
बिहिबार ११ मङ्सिर, २०८३
विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही
बुधबार १० मङ्सिर, २०८३
दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा
बुधबार १० मङ्सिर, २०८३
सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी
बुधबार १० मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०