विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ मङ्सिर, २०८३
१८ घण्टाअघि

विराटनगर । जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक प्रतिनिधिमण्डल भारतको अयोध्याका लागि प्रस्थान गरेको छ।

जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा जनकपुरधामको नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित टोली रामजन्मभूमि अयोध्याका लागि प्रस्थान गरेको हो।

Advertisement

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको बताए।

टोलीले आजदेखि औपचारिक रूपमा यात्रु सेवा सुरु गरेको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्याको यात्रा गरेको हो।

विवाहपञ्चमी महोत्सवको निमन्त्रणासँगै टोलीले लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको परम्परागत भारसमेत साथमा लगेको छ।

जनकपुरधाममा हरेक वर्ष साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवमा सीता–राम विवाहको पौराणिक तथा धार्मिक परम्परालाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन

शनिवार १३ मङ्सिर, २०८३
१८ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा बीपी प्रतिष्ठानको अनुगमन

शनिवार १३ मङ्सिर, २०८३
१८ घण्टाअघि

अनुसन्धानका लागि पूर्वमुख्यसचिव अर्याललाई अदालतमा पेस

शुक्रबार १२ मङ्सिर, २०८३
२ दिनअघि

प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

बिहिबार ११ मङ्सिर, २०८३
३ दिनअघि

भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत

बिहिबार ११ मङ्सिर, २०८३
३ दिनअघि

विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही

बुधबार १० मङ्सिर, २०८३
४ दिनअघि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
शनिवार १३ मङ्सिर, २०८३
विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली
शनिवार १३ मङ्सिर, २०८३
गृहमन्त्री गुरुङद्वारा बीपी प्रतिष्ठानको अनुगमन
शनिवार १३ मङ्सिर, २०८३
राष्ट्रपति पौडेल र रवि लामिछानेबीच समसामयिक विषयमा छलफल
शुक्रबार १२ मङ्सिर, २०८३
अनुसन्धानका लागि पूर्वमुख्यसचिव अर्याललाई अदालतमा पेस
शुक्रबार १२ मङ्सिर, २०८३
पूर्वकृषिमन्त्री परियारलाई अन्तर्राष्ट्रिय कृषि इन्जिनियरिङ फेलो अवार्ड
शुक्रबार १२ मङ्सिर, २०८३
न्युयोर्कमा १० लाख अपार्टमेन्टको भाडा नबढाउने निर्णय अदालतबाट सदर
बिहिबार ११ मङ्सिर, २०८३
प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार
बिहिबार ११ मङ्सिर, २०८३
भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत
बिहिबार ११ मङ्सिर, २०८३
सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो, चाँदी पनि महँगियो
बिहिबार ११ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०