फागुन दोस्रो साताबाट ‘बी’ डिभिजन लिग

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ४ फाल्गुण, २०७८
४ वर्षअघि

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसै महिनाबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरु गर्ने भएको छ ।

एन्फाले ‘बी’ डिभिजन लिग फागुन १८ देखि चैत २७ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

एन्फाले लिगको खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

लिगमा १४ टोलीले सिङ्गल राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

लिगको शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा र अन्तिममा रहने दुई टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछन् ।

एन्फाले लिगमा सहभागी क्लबलाई तयारी खर्च स्वरुप १२ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने पनि जनाएको छ ।

यसैगरी लिगको च्याम्पियन टोलीले १५ लाख, दोस्रो हुनेले १० लाख र तेस्रो हुने क्लबले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिगको प्रत्येक खेलमा जित्ने टोलीलाई २५ हजार, लिगको अनुशासित टोलीलाई एक लाख, सवोत्कृष्ट खेलाडीलाई एक लाख, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समान ५० हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।

लिगको पहिलो दिन तीन खेलहरु हुने छन् ।

पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युथ क्लब तथा तेस्रो खेलमा वीरगन्ज युनाईटेड र बोइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यो पनि :

दिनदिनै राेमाञ्चक बनिरहेकाे ‘ए’ डिभिजन लिग

प्रकाशित समय: बुधबार ४ फाल्गुण, २०७८, १०:०५:०८
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड क्षति
शुक्रबार ४ ब‌ैशाख, २०८३
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने पर्व
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराट गोल्ड कप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
बिहिबार ३ ब‌ैशाख, २०८३
ऊर्जा क्षेत्रमा सुधारका लागि मन्त्री श्रेष्ठका ३२ बुँदे निर्देशन
बिहिबार ३ ब‌ैशाख, २०८३
सम्पति छानबिनबाट रास्वपाका नेता पनि अछुतो नरहने रबिको प्रष्टोक्ति
बिहिबार ३ ब‌ैशाख, २०८३
रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण
बिहिबार ३ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०