महिला क्रिकेटमा बागमतीको विजयी सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० मङ्सिर, २०८३
२१ minutes

दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

बुधबार भएको खेलमा टस जितेर पहिले बलिङ रोजेको बागमतीले सुदूरपश्चिमलाई निर्धारित इनिङमा सात विकेटको क्षतिमा ११२ रनमा सीमित गरेको थियो।

Advertisement

सुदूरपश्चिमका लागि मनिषा बोहराले सर्वाधिक ३० रन बनाइन्। स्नेहा महराले २२ रन जोड्दा अनु कडायतले १५ बलमा एक चौका र एक छक्कासहित अविजित २३ रन बनाइन्। कप्तान ऋतु कनौजियाले पनि १५ रनको योगदान दिइन्।

बागमतीका कप्तान अस्मिना कर्माचार्यले तीन विकेट लिँदा संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले समान एक विकेट हात पारे।

११३ रनको लक्ष्य पछ्याएको बागमतीले १८ ओभरमा तीन विकेट गुमाएर जित निकालेको हो। बागमतीका लागि हेलिषा गुरुङले ५१ बलमा ६ चौकासहित अविजित ५५ रन बनाइन्। लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३ र विपिसा शाहीले १० रन जोडिन्।

सुदूरपश्चिमका अनु कडायत र स्नेहा महराले एक–एक विकेट लिए। अविजित ५५ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिएकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच घोषित भइन्।

बुधबार नै हुने दोस्रो खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

११ वर्षदेखि अलपत्र बैजनाथपुर क्रिकेट रंगशाला बनाउने जिम्मा कसको? संघ र प्रदेशबीच अन्योल

सोमबार ८ मङ्सिर, २०८३
२ दिनअघि

दशौँ राष्ट्रिय खेलकुद नियमित आयोजना गर्ने सरकारको प्रतिबद्धता, प्रधानमन्त्रीद्वारा शुभकामना

आईतबार ७ मङ्सिर, २०८३
३ दिनअघि

एनपीएल फाइनलको टिकट बिक्रीमै अन्योल, खुल्नुअघि नै देखियो ‘सोल्ड आउट’

शुक्रबार ५ मङ्सिर, २०८३
५ दिनअघि

फिफा र एएफसीका शीर्ष अधिकारीसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फाको प्रतिबन्ध फुकुवा हुनेमा सकारात्मक संकेत

शुक्रबार ५ मङ्सिर, २०८३
५ दिनअघि

कर्णालीमा संरचना, खेलकुद प्रतियोगिता लुम्बिनीमा

सोमबार १ मङ्सिर, २०८३
१ हप्ताअघि

अन्तिम बलमा पाकिस्तानलाई स्तब्ध पार्दै भारतले जित्यो यू–१९ एसिया कपको उपाधि

आईतबार ३० कार्तिक, २०८३
१ हप्ताअघि
दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा
बुधबार १० मङ्सिर, २०८३
सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी
बुधबार १० मङ्सिर, २०८३
महिला क्रिकेटमा बागमतीको विजयी सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
बुधबार १० मङ्सिर, २०८३
भारत र चीनसँग सन्तुलित सम्बन्धबाट नेपालको आर्थिक समृद्धिको खोजी
बुधबार १० मङ्सिर, २०८३
चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नयाँ कानुन ल्याइँदै
मङ्गलबार ९ मङ्सिर, २०८३
काठमाडौं उपत्यकामा एकै दिन ७७४ चालक ट्राफिक कारबाहीमा
मङ्गलबार ९ मङ्सिर, २०८३
सुनको मूल्य २ लाख ४७ हजार ९ सय पुग्यो, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढ्यो
मङ्गलबार ९ मङ्सिर, २०८३
कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा धार्मिक मेला, रामघाटमा १० हजारभन्दा बढीले गरे स्नान
मङ्गलबार ९ मङ्सिर, २०८३
मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह
सोमबार ८ मङ्सिर, २०८३
नेपाल–भारत हवाई सम्पर्क विस्तारमा सहमति, काठमाडौं–भैरहवा–लखनउ मार्ग दुवैतर्फ सञ्चालन हुने
सोमबार ८ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०