स्वदेश फर्किदै साम्बा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ माघ, २०७८
४ वर्षअघि
साम्बा स्वदेश फर्किदै

नेपाली राष्ट्रिय महिला टोलीकी चर्चित फरवार्ड सावित्रा भण्डारी साम्बा आज नेपाल फकिर्न लागेकी छिन् ।

महिला राष्ट्रिय लिग खेल्ने क्रममा घाइते भएकी साम्बा कतारमा उपचार पछि स्वदेश फर्किन लागेकी हुन् ।

कतारस्थित विमानस्थलाको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै साम्बाले ‘माृतभूमि, म फर्किदैछु’ क्याप्सन लेखेकी छिन् ।

२०७७ सालको महिला लिग खेल्ने क्रममा घाइते भएकी साम्बाको दायाँ घुँडामा समस्या देखिएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फां) को पहलमा र कतार फुटबल सङ्घको सहयोगमा उनको उपचार कतारस्थित अस्पेटार अस्पतालमा गरिएको थियो ।

२०७८ असार १२ गते कतार गएकी साम्बा सात महिनापछि स्वदेश फर्किन लागेकी हुन् ।

अस्पेटार अस्पतालमा घुँडाको सफल शल्यक्रियापछि साम्बाले थुप्रै रिकभरी सेसनमा भाग लिएकी थिइन् ।

आइतबारको परिक्षणमा घुँडाको स्थिती सामान्य देखिएपछि चिकित्सकले साम्बालाई नेपाल फर्कन स्वीकृति दिएका थिए ।

आज नेपाल आइपुग्ने साम्बाले केही साता मैदानमा अभ्यास गर्नेछिन् ।

केही साता एक्लै अभ्यासपछि मात्रै उनी राष्ट्रिय महिला टोलीको सामूहिक प्रशिक्षणमा सहभागी हुनेछिन् ।

प्रकाशित समय: मङ्गलबार २५ माघ, २०७८, १४:४५:४४

सम्बन्धित खबर

कप्तानगञ्ज घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कारबाही र सर्वपक्षीय छानबिन समितिको माग
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनापछि तनाव झन् बढ्यो : कर्फ्युका बीच लुटपाट, आगजनी र राजमार्ग अवरुद्ध
मङ्गलबार १२ साउन, २०८३
कप्तानगञ्ज घटनाको प्रभाव विराटनगरमा : महानगरले बिदा नदिए पनि विद्यालय बन्द
मङ्गलबार १२ साउन, २०८३
सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल
सोमबार ११ साउन, २०८३
कप्तानगञ्ज घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुख फेरिए, छानबिन समिति गठन
सोमबार ११ साउन, २०८३
देवानगञ्ज घटनाको विरोधमा राजविराजमा प्रदर्शन, टायर बालेर न्यायको माग
सोमबार ११ साउन, २०८३
सुनसरीको कप्तानगञ्ज झडप छानबिन गर्न समिति गठन,अवस्था तनावपूर्ण
सोमबार ११ साउन, २०८३
देवानगञ्जमा झडपपछि दुई दिन शोक विदा, गोली लागेर एक जनाको मृत्यु
सोमबार ११ साउन, २०८३
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०