राष्ट्रिय महिला फुटबल लिग स्थगित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ माघ, २०७८
३ वर्षअघि
राष्ट्रिय महिला फुटबल लिग स्थगित

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला फुटबल लिग (एनडब्ल्यूएल) अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ ।

नेपालभरि ओमिक्रोन सङ्क्रमण तीव्र रूपमा फैलँदै गएको कारण देखाउँदै एन्फाले लिग स्थगित गरिएको बताएको छ ।

एन्फाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यहीँ माघ २५ देखि आयोजना हुने भनिएको राष्ट्रिय महिला फुटबल लिग अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ ।’

महिला लिगमा एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ ।

धनगढी र ललितपुर उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट राष्ट्रिय लिगका लागि छनोट भएको हो । छनोटमा धनगढी च्याम्पियन बनेको थियो भने ललितपुर उपविजेता बनेको थियो ।

प्रकाशित समय: आईतबार ९ माघ, २०७८, २०:४८:३५

सम्बन्धित खबर

च्याम्पियन्स लिगमा अल नासर पराजित

मङ्गलबार १८ मङ्सिर, २०८१
४ दिनअघि

विराटनगर फुटसल लिग : एबिफाइभ एफसी शीर्ष स्थानमा कायम

सोमबार १७ मङ्सिर, २०८१
५ दिनअघि

सर्वोत्कृष्ट फुटबलरको मनोनयनमा मेसी, परेनन् रोनाल्डो

शुक्रबार १४ मङ्सिर, २०८१
१ हप्ताअघि

एनपिएल जिते विराटनगर किंग्सलाई ३० लाख दिने मुख्यमन्त्री कार्कीको घोषणाबारे चर्चा

बुधबार १२ मङ्सिर, २०८१
१ हप्ताअघि

एनपिएलको ट्रफी अनावरण गर्दै ओलीले सातै कप्तानको प्रशंसा, कसलाई के भने ?

सोमबार १० मङ्सिर, २०८१
२ हप्ताअघि

महिला टिमलाई विश्वकप पुर्‍याउने प्रशिक्षक महेश रिजाललाई विकेभिएमको सम्मान

शुक्रबार ७ मङ्सिर, २०८१
२ हप्ताअघि
विराटनगरमा मृत भेटिए गीत गजलका सञ्चालक
शनिवार २२ मङ्सिर, २०८१
जापान पढ्न जानेका लागि आध्याको नि:शुल्क सेमिनार
बिहिबार २० मङ्सिर, २०८१
कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरले निकाल्यो पहिलो जित
बुधबार १९ मङ्सिर, २०८१
ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीले लिए शपथ
बुधबार १९ मङ्सिर, २०८१
तस्करको नयाँ जुक्ती : गाडीमा सरकारी नम्बर प्लेट टाँसेर गाँजा तस्करी !
बुधबार १९ मङ्सिर, २०८१
आफ्नै भवनमा सर्‍यो कटहरी-५ वडा कार्यालय
बुधबार १९ मङ्सिर, २०८१
सांसद चौधरीलाई बेलायतमा ‘वर्ल्ड बुक अफ रेकर्ड’बाट सम्मान
बुधबार १९ मङ्सिर, २०८१
अग्रिम बुकिङबाट नै पुष्पा-२ ले कमायो ५५ करोड
मङ्गलबार १८ मङ्सिर, २०८१
आफ्ना कर्मचारीलाई राख्न विराटनगरमा घर खोज्दै स्वास्थ्य मन्त्रालय
मङ्गलबार १८ मङ्सिर, २०८१
रास्वपाबाट वडाध्यक्ष बनेकी श्रेष्ठलाई बालेनले खुवाए शपथ
मङ्गलबार १८ मङ्सिर, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०