यसरी पठाउनुहोस् ह्वाट्सएपमा उच्च गुणस्तरको फोटो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ माघ, २०७८
५ वर्षअघि
Whatsapp

विभिन्न किसिमका मेसेजिङ एपबाट फोटो तथा भिडियोहरु आदानप्रदान गर्ने गरिन्छ ।

त्यसरी फोटो भिडियोहरू पठाउँदा प्रापकको च्याट बक्समा पुग्ने बेलामा तस्बिर तथा भिडियो प्रायः गुणस्तरहिन हुन्छन् । तर ह्वाट्सएपमा उच्च गुणस्तरको फोटो तथा भिडियो पठाउन सकिन्छ जसका लागि यसो गर्नुहोस् ।

Advertisement

आफ्नो स्मार्टफोनमा ह्वाट्सएप खोल्नुहोस् ।

एप खोलेपछि त्यसको साइडमा तीनवटा थोप्ला भएको आइकनमा थिच्नुहोस् र सेटिंग्स अप्सनमा जानुहोस् ।
त्यसपछि स्टोरेज एन्ड डाटा अप्सनमा जानुहोस् ।

स्टोरेज एन्ड डाटा अप्सनमा फोटो अप्लोड क्वालिटीको अप्सन देखापर्छ, त्यसमा ट्याप गर्नुहोस् ।
त्यहाँ क्वालिटीमा विभिन्न तीनवटा अप्सन प्राप्त हुनछन् ।

पहिलो अटो, दोस्रो बेस्ट क्वालिटी र तेस्रो डाटा सेभर ।

उच्च गुणस्तरमा कुनै तस्बिर कसैलाई पठाउन चाहुनुहन्छ भने बेस्ट क्वालिटीको अप्सन छान्नुपर्ने हुन्छ ।

बेस्ट क्वालिटी अप्सन छनोट गरिसकेपछि तस्वीर उच्च क्वालिटीमा पठाउन सकिन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०