युनाइटेडद्वारा ग्रीनउड निलम्बित

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
५ वर्षअघि
निलम्बनमा परेका ग्रीनउड

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले म्यासन ग्रीनउडलाई क्लबबाट खेल्न र प्रशिक्षणमा प्रतिबन्ध गरेको छ ।

प्रेमिकामाथि कुटपिट गरेको आरोपमा ग्रीनउडमाथि प्रहरीले अनुसन्धान अघि बढाएसँगै युनाइटेडले ग्रीनउडलाई निलम्बन गरेको हो ।

ग्रीनउडकी प्रेमिका ह्यारिएट रोबसनले इन्स्टाग्रामको फोटो र भिडियो सेयर गर्दै आफूलाई कुटपिट र दुव्र्यवहार भएको सार्वजनिक गरेकि थिइन् ।

ग्रीनउडले भने हालसम्म यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

ग्रीनउडसँग सम्बन्धित विषयमा विज्ञप्ति जारी गर्दै युनाइटेडले क्लबले यस विषयमा तत्काल राय नदिने बताएको छ ।

‘तस्बिर र ग्रीनउडमाथि लगाइएको आरोपप्रति क्लबको ध्यानाकर्षण भएको छ’ ग्रीनउडलाई निलम्बन गरिएको लेखिएको विज्ञप्तिमा भनिएको छ, ‘युनाइटेड कुनै पनि प्रकारको हिंसालाई समर्थन गर्दैन ।’

प्रकाशित समय: आईतबार १६ माघ, २०७८, २३:०६:०९
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०