नेपाल टेलिकमले ल्यायो नमस्ते वाइफाई

नमस्ते वाइफाई

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ माघ, २०७८
५ वर्षअघि

नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाई प्याकेज ल्याएको छ ।

फाइबर इन्टरनेट पहुँच नरहेका स्थानलाई लक्षित गर्दै टेलिकमले नमस्ते वाइफाई प्याकेज ल्याएको हो ।

Advertisement

उच्च गतिको डेटा र भ्वाइस सेवालाई व्यापक बनाउन टेलिकमले यो सेवा सुरु गरेको हो । यो सेवा उपयोगका लागि छुट्टै डिभाइस भने प्रयोग गर्नुपर्ने हुन्छ ।

त्यस्तो डिभाइस उपलब्ध गराउन कम्पनीले बुधबार साइबरनेटिक्स प्रालिसँग सम्झौता पनि गरेको छ ।

टेलिकमले अहिले व्यक्तिगत र सरकारी संस्था गरी दुई प्रकारका नमस्ते वाइफाई प्याकेज उपलब्ध गराएको छ । व्यक्तिगत प्याकेजअन्तर्गत न्युनतम आठ सय रुपैयाँमा मासिक ६० जिबी डेटा प्रयोग गर्न सकिने छ ।

यही प्याकेज एक वर्षका लागि भने नौ हजार रुपैयाँमा किन्न सकिनेछ । यसमा ग्राहकले सात सय २० जिबी डेटा प्राप्त गर्ने र त्यसलाई प्रत्येक महिना ६० जिबीको दरले प्रयोग गर्नुपर्ने छ ।

यी दुवैमा एड अन प्याकका रूपमा चार सय रुपैयाँमा १५ दिनका लागि ६० जिबी प्याक लिन सकिने सुविधा पनि कम्पनीले उपलब्ध गराएको छ ।

यही प्याकेज कम्पनीले प्रिमियमअन्तर्गत पनि उपलब्ध गराएको छ जुन मासिक एक हजार दुई सय रुपैयाँ पर्छ ।

सरकारी संस्थाका लागि कम्पनीले तीन हजार ६ सय ५० र दुई हजार एक सय रुपैयाँमा एक महिनाका लागि प्याकेज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
तिन दिनभित्र नारापास–हिल्सा सडक खुलाउँछौं : पूर्वाधारमन्त्री लम्साल
शुक्रबार ३० असोज, २०८३
सुन तोलामा १७ सय रुपैयाँले बढ्यो
शुक्रबार ३० असोज, २०८३
कांग्रेसले आफ्नै खर्चमा खुलामञ्च मर्मत गर्ने, ४५ दिनको समयसीमा
शुक्रबार ३० असोज, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै
शुक्रबार ३० असोज, २०८३
बाढीपहिरोले गण्डकीका दुई राजमार्ग प्रभावित, बेनी–जोमसोम सडक एकतर्फी खुल्यो
शुक्रबार ३० असोज, २०८३
भारतमा निर्वाचन आयोगविरुद्ध सीजेपीको प्रदर्शन, दिल्लीमा सुरक्षा कडा
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०