दोस्रो डोज वा बुस्टर लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने मन्त्रालयको निर्णय
पहिला अन्य खोप लगाएकालाई कोभिसिल्ड वा एस्ट्राजेनेका दिइने
शनिवार १५ माघ, २०७८
४ वर्षअघि
कोरोना भाइरसविरुद्धको दोस्रो डोज वा बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । …
Continue reading "Barju 1"