सपना देख्दा मानिसहरू कराउने, रुने कारण यस्तो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ६ फाल्गुण, २०७८
५ वर्षअघि
सपना मा कराउने

मान्छेले मात्र नभएर निदाउने सबै प्राणीले सपना देख्ने गर्छन् ।

यसरी सपना देख्ने मानिसहरूले कहिलेकाँही वा नियमित रूपमा लगातार सपनामा बोल्ने, कराउने, हिँड्ने, जस्ता गतिविधिसमेत देखाउने गरेको पाइन्छ ।

Advertisement

सुतिरहेको अवस्थामा देखिने सपनामा वा शरीरमा अचानक विभिन्न समस्या आइपर्ने हुँदा मान्छे निदाएको अवस्थामा बोल्ने, कराउने, हातखुट्टा चलाउने, रुने तथा हाँस्ने गर्न थाल्ने हुन्छन् ।

सपना देख्ने क्रममा मानिसको दिमाग सक्रिय हुन्छ भने शरीर शिथिल अवस्थामा हुन्छ ।

कतिपय मानिसहरू सुतेको बेलामा जुरुक्क उठेर हिँड्ने गरेका हुन्छन् ।

बेहोसीको अवस्थामा उठेर विभिन्न गतिविधि गरेपनि आफूले गरेको गतिविधिबारे थाहा हुँदैन ।

बेहोसीको अवस्थामा मानिसले विभिन्न गल्ती र नराम्रा कामसमेत गरिरहेका हुन्छन् जुन उनीहरूलाई थाहा नै हुँदैन ।

सपनामा हिड्ने समस्या भएका मानिसहरूले घरमा भएको सामग्री फोड्ने, घरबाट बाहिर निस्किने, दिवाल चढेर हाम फाल्ने जस्ता कामहरू गर्ने गर्छन् ।

सपनामा हिँड्ने, कराउने समस्या मानव मस्तिष्कसँग जोडिएको हुन्छ ।

दिनभरिको थकान र मानसिक तनावका कारण मानिसले सपनामा हिँड्ने गरेको पाइएको हो ।

सपना देख्ने क्रममा मानिसको शरीर शिथिल भए पनि दिमाग तीव्र गतिमा चल्ने भएकाले सपनामा बोलेको, हिँडेकोबारे केही पनि याद हुँदैन ।

प्रायः मानसिक समस्या भएका मानिसहरूमा यस्तो समस्या भएको देखिन्छ ।

सपनामा कराएको, रोएको, हाँसेको वा हिँडेको अवस्था कसैले देखेमा उनीहरूलाई छुइदिने वा बोलाइदिने गर्नाले यो हट्ने गर्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

Vitamin a

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सोमबार १० कार्तिक, २०८३
६ दिनअघि

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
२ हप्ताअघि

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

बुधबार २८ असोज, २०८३
३ हप्ताअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
३ हप्ताअघि

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
१ महिनाअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ महिनाअघि
नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०