फ्रिजमा राखिएको अण्डा हानिकारक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ८ फाल्गुण, २०७८
५ वर्षअघि
अण्डा

फ्रिजमा राखेपछि जुनसुकै चिज पनि ताजा रहिरहन्छ भन्ने मान्यताले मानिसहरूअरु सामान तथा तरकारीहरूका साथै धेरै अण्डा किनेर फ्रिजमा राख्ने गरेको देखिन्छ ।

अण्डालाई फ्रिजमा राख्नु अण्डाको स्वास्थ्य र मानव स्वास्थ्यका लागि उपयुक्त मानिँदैन ।

फ्रिजमा अण्डा राख्दा धेरै दिनसम्म सुरक्षित भएपनि फ्रिजको अत्यधिक चिसोले अण्डाको पौष्टिक तत्व नष्ट गर्ने गर्छ ।

फ्रिजमा राखिएका अण्डाभन्दा कोठाको तापक्रममा राखिएका अण्डाहरू बढी स्वस्थकर हुन्छन् ।

धेरै दिनसम्म फ्रिजमा राखिएको अण्डाको बोक्रामा रहेका ब्याक्टेरिया हानिकारक बन्न जान्छन् र अण्डाभित्र ब्याक्टेरिया पस्ने सम्भावना पनि धेरै हुन्छ ।

अण्डालाई फ्रिजमा राखेर फेरि सामान्य तापक्रममा राख्दा कन्डेनसेसन प्रक्रिया हुन्छ ।

कन्डेन्सेसनबाट अण्डाको बोक्रामा रहेको ब्याक्टेरियाको गति बढ्न गइ अण्डाभित्र ब्याक्टेरियाहरू उत्पन्न हुन्छ ।

अण्डालाई फ्रिजमा राख्दा यसभित्रको तापक्रममा उतारचढाव आउने गर्दा अण्डाको स्वास्थ्यमा नै समस्या उत्पन्न हुन्छ ।

अण्डालाई फ्रिजमा राख्दा अरु समान तथा तरकारीहरूका खतरनाक विषादीले कयौं प्रकारका संक्रमणका खतरा बढाइ दिन्छ । फ्रिजमा राखिएको अण्डामा छिट्टै संक्रमण हुने गर्छ ।

अण्डाको माथिल्लो भागमा फोहोर टाँसिएको छ भने त्यसले फ्रिजमा राखिएका अन्य सामानहरूमा पनि संक्रमण गर्छ । फ्रिजमा राखिएको अण्डा जमेको हुँदा यसलाई फिट्न निकै गाह्रो हुन्छ ।

फ्रिजमा राखिएको अण्डाको रंग र स्वादमा फरक हुने गर्छ ।

कोठाको तापक्रममा रहेको अण्डाको तुलनामा फ्रिजमा राखिएको अण्डा उमाल्ने गर्दा फुट्ने सम्भावना बढी हुनुका साथै अण्डाको पोषण पनि कम हुन्छ जसले शरीरलाई स्वास्थ्य राख्नुभन्दा पनि हानि गरिरहेको हुन्छ ।

प्रकाशित समय: आईतबार ८ फाल्गुण, २०७८, ११:०५:३८
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०