नुहाउँदा साबुनको प्रयोगले हुन सक्छ घातक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ फाल्गुण, २०७८
५ वर्षअघि
नुहाउँदा

नुहाउँदा शरीर सफा हुनुका साथै शारीरिक स्फूर्ति बढ्ने र शरीर शितल हुने गर्छ ।

तर, शरीरलाई सफा राख्नका लागि दिनहुँ नुहाउन र साबुनको प्रयोग गर्न जरुरी हुँदैन । हप्ताको दुई या तीन दिन नुहाएमा शरीर सफा भइ रहन्छ ।

Advertisement

नुहाउँदा प्रयोग गरिने विभिन्न केमिकल भएको साबुनले छालामा धेरै नकारात्मक असर गर्ने हुन्छ ।

साबुनको प्रयोगले छालाको तेललाई हटाएर सुक्खा बनाउँछ । शरीरबाट निस्किने तैलीय पदार्थले छालाका कोषिकाहरूलाई सुरक्षित राख्न मद्दत गर्छ ।

र, साबुन प्रयोग गरेर नुहाउँदा छालामा हुने एक विशेष प्रकारको तैलीय पदार्थलाई नोक्सान हुन्छ ।

शरीरलाई आवश्यक तैलीय पदार्थ कम भएपछि छाला सुक्खा हुने र छालामा विभिन्न समस्या निम्तिने हुन सक्छ ।

शरीरको तैलीय पदार्थ नष्ट भएपछि विभिन्नखाले छालारोग बढ्ने सम्भावना उच्च हुन्छ । जति वास्नादार साबुनको प्रयोग गर्याे त्यति नै हाम्रो छालामा नकारात्मक असर पुग्ने हुन्छ ।

वास्नादार साबुनमा केमिकलको मात्रा बढी हुन्छ । यस्तो केमिकलले छालामा रहेको तैलीय पदार्थलाई नष्ट गर्ने काम गर्छ ।

अनुहारको छाला शरीरको छालाभन्दा नरम हुने हुँदा अनुहारमा साबुनको प्रयोग गर्नु हुँदैन । साबुनको प्रयोगले अनुहार सुख्खा भएर छिट्टै चाउरी हुने समस्या देखापर्न थाल्छ ।

अझ काखी, जाँङ, पैतालालगायतका स्थानमा साबुन प्रयोग गर्नु निकै हानिकारक हुन सक्छ । दिनदिनै नुहाउनु परेपनि चिसो पानीले हल्का शरीर पखाल्दा पनि स्फूर्ति प्राप्त हुन्छ ।

बजारमा साबुनको विकल्प बडी वास, सोप वासहरू प्रशस्त आउन थालेका छन् । यी सामग्रीहरूको प्रयोग गर्न सकिन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०