डिप्रेसन र एन्जाइटीले मस्तिष्कको भाग खुम्चिन्छः एएनयू अध्ययन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ फाल्गुण, २०७८
३ वर्षअघि
मस्तिष्कको

डिप्रेसन र एन्जाइटीका कारण मानव मस्तिष्कको एक भाग उल्लेखनीय रूपमा खुम्चिने अष्ट्रेलियाली अध्ययनले देखाएको छ ।

अस्ट्रेलियाली नेश्नल युनिवर्सिटी (एएनयू) द्वारा प्रकाशित अध्ययनले डिप्रेसन भएका मानिसको मस्तिष्कको भाग खुम्चिएको पत्ता लगाएको हो ।

१० हजार भन्दा बढी व्यक्तिको दिमागको अध्ययन गरिएको थियो । अध्ययनबाट डिप्रेसन मात्रले पनि स्मृति र सिकाईसँग जोडिएको दिमागको अंश हिप्पोक्याम्पसलाई खुम्च्याउने पाइएको छ ।

अध्ययनका प्रमुख लेखक डानिएला एस्पिनोजा ओयर्सका अनुसा डिप्रेसन भएका व्यक्तिहरूको मस्तिष्कको धेरै भाग (विशेष गरी हिप्पोक्याम्पस) कम भइरहेको बताएका छन् ।

हिप्पोक्याम्पसको आकार कम हुनु भनेको उमेर बढेसँगै अल्जाइमर रोगको लागि जोखिमको कारक रहेको उनको भनाइ छ ।

यसले डिमेन्सियाको विकासलाई पनि बढावा दिन सक्ने अध्ययनको निष्कर्ष रहेको छ । तर, डिप्रेसन र एन्जाइटी दुवै भएका मानिसमा मस्तिष्कको भागको आकार डिप्रेसन मात्र भएको मानिसभन्दा कम खुम्चिने हुन्छ ।

मस्तिष्कमा डिप्रेसनको प्रभावलाई हेर्ने धेरै अध्ययनहरूले डिप्रेसन भएका मानिसहरूलाई एन्जाइटी पनि हुने तथ्यलाई हेरेका हुदैनन् ।

एन्जाइटीले डिप्रेसनको प्रभावलाई कसरी कम गर्छ भन्ने बारे थप अनुसन्धान आवश्यक रहेकाे र त्यस विषयमा पनि अनुसन्धान केन्द्रीत गर्नुपर्ने अस्ट्रेलियाली अध्ययनले निष्कर्ष निकालेकाे छ ।


प्रकाशित समय: शुक्रबार २७ फाल्गुण, २०७८, ०८:११:१६

सम्बन्धित खबर

सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१ दिनअघि

विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा तीलगंगाका वरिष्ठ डाक्टरहरूको सेवा

शनिवार ६ ब‌ैशाख, २०८२
४ दिनअघि

दृष्टि सेवामा समर्पित संस्था बन्दै रामलाल गोल्छा आँखा अस्पताल

बुधबार २६ चैत, २०८१
२ हप्ताअघि

रामलाल गोल्छा आँखा अस्पतालसँगको सहकार्यमा बराहक्षेत्रमा आँखा उपचार केन्द्रको थालनी

बुधबार २६ चैत, २०८१
२ हप्ताअघि

रंगेली अस्पतालमा ८० जनाले पाए हाइड्रोसिल र हर्नियाको निःशुल्क उपचार

बुधबार १२ चैत, २०८१
४ हप्ताअघि
Holi

होलीको रङ हटाउन घरमै बनाउन सकिन्छ प्राकृतिक प्याक

बिहिबार २९ फाल्गुण, २०८१
१ महिनाअघि
भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार
बुधबार १० ब‌ैशाख, २०८२
विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’ : सन्दीप लामिछाने फेरि कप्तान
बुधबार १० ब‌ैशाख, २०८२
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०