डिप्रेसनले मिर्गौलाको कार्य क्षमता घटाउनेः अध्ययन

डिप्रेसन र मिर्गौला रोगको सम्बन्ध

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ फाल्गुण, २०७८
४ वर्षअघि
Depression

डिप्रेसन भएका मानिसको मिर्गौलामा नकारात्मक असर पर्न सक्ने अध्ययनले देखिएको छ ।

चीनको दक्षिणी मेडिकल युनिभर्सिटीको अध्ययन अनुसार डिप्रेसनबाट ग्रस्त बएका मानिसमा मिर्गौलाले बिस्तारै काम गर्न रोक्न सक्छ ।

अनुसन्धानकर्ताहरूले डिप्रेसनबाट ग्रस्त भएका युवाहरूमा गरेको अध्ययनले मिर्गौलाको कार्य क्षमता घट्नेमा डिप्रेसन पनि जिम्मेवार रहेको पत्ता लगाएका हुन् ।

चिनियाँ अन्वेषकहरूले डिप्रेसन र मिर्गौला बीचको सम्बन्ध बुझ्नको लागि चार हजार सात सय ६३ जना मानिसमा अनुसन्धान गरेका थिए ।

अनुसन्धानमा समावेश गरिएका मध्ये ३९ प्रतिशत मानिसहरू अध्ययनको सुरुदेखि नै डिप्रेसनको सिकार थिए । चार बर्षसम्म निरन्तर स्वास्थ्य जाचँ गरेपछि ६ प्रतिशत सहभागीमा तीव्र रुपमा मिर्गौलाको कार्य क्षमता घटेको पाइयो ।

डिप्रेसन बाहेक अन्य विभिन्न दिर्घकालिन रोगले मिर्गौलामा असर गर्न सक्छ । साथै, दीर्घकालीन मिर्गौला रोगले मुटु रोग र किड्नी फेल हुने जोखिम बढाउँने अनुसन्धानकर्ता डा. किन बताउँछन् ।

प्रकाशित समय: शनिवार २८ फाल्गुण, २०७८, १९:०२:३५

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०