फाइदाकर ब्रोकाउली

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ फाल्गुण, २०७८
४ वर्षअघि
ब्रोकाउली

ब्रोकाउली, काउली जस्तै हुन्छ । तर, यसको रंग हरियो हुन्छ ।

काउलीको भन्दा स्वाद र वास्ना अलिक फरक हुने भएकाले सलाद र तरकारीको रूपमा ब्रोकाउली प्रयोग गरिन्छ ।

ब्रोकाउलीलाई मानव स्वास्थ्यका लागि औषधिको रूपमा लिने गरिन्छ ।

ब्रोकाउलीमा फाइबर, भिटामिन सी, भिटामिन के, आइरन, र पोटाशियमसहित धेरै पोषक तत्वहरू उच्च मात्रामा पाइन्छ ।

यसमा प्रायजसो अन्य तरकारीहरूभन्दा बढी प्रोटिन पनि पाइन्छ ।

काँचो ब्रोकाउलीमा उच्च मात्रामा पानी, कार्ब्स, प्रोटिन, र लगभग न्यून मात्रामा बोसो समावेश भएको हुन्छ ।

विभिन्न अनुसन्धानका अनुसार ब्रोकाउलीको सेवनले क्यान्सरलगायतका दीर्घकालीन रोगबाट बचाउने पाइएको छ ।

सूर्यको हानिकारक किरणका कारणले छालाको क्यान्सरको जोखिम बढिरहेको छ । ब्रोकाउलीमा ‘सल्फोराफेन’ नामक तत्व पाइने भएकाले ब्रोकाउलीले हाम्रो शरीरमा क्यान्सरको विरुद्ध रोगसँग लड्ने शक्ति प्रदान गर्छ ।

सल्फोराफेनले हाम्रो शरीरमा सिर्जना हुने क्यान्सर कोषलाई कम गर्ने तथा रासायनिक रूपमा शरीरलाई सुरक्षित राख्ने वंशाणुलाई समेत प्रवद्र्धन गर्ने काम गर्छ ।

ब्रोकाउलीले छाला डढ्ने जोखिम कम गर्नुका साथै मधुमेह, कोलेस्ट्रोल, थाइराइडको समस्या, आँखाका समस्या, रगत पातलो हुने समस्याको निवारण गर्न मद्दत गर्छ ।

प्रकाशित समय: सोमबार ९ फाल्गुण, २०७८, ०८:२३:४६
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०