सामान्य सोचेको मिर्गौलाको पत्थरीले किड्नी फेल गराउन सक्ने

मिर्गौलामा पत्थरी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ फाल्गुण, २०७८
५ वर्षअघि
Kidney

शरीरमा पानीको कमि हुदा देखिने धेरै रोगमध्ये एक हो मिर्गौलाको पत्थरी ।

मिर्गौलामा विभिन्न रोग लाग्न सक्ने भए पनि धेरैजसो मानिसमा वा धेरै देखिने भनेको मिर्गौलाको पत्थरी हो । मिर्गौलामा ढुङ्गा बने पनि बिरामीलाई थाहा हुने वा कुनै लक्षण नदेखिने हुनसक्छ ।

मिर्गौलामा बनेको ढुङ्गाको आकार सानो हुदा, पिसाबको नली, पिसाबको थैलीमा नअड्किदा यसले कुनै समस्या वा लक्षण देखाउँदैन ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डाक्टर दीलिपकुमार साहका अनुसार पत्थरीको समस्याले कुनै लक्षण नदेखिने, गम्भीर लक्षण देखिनेदेखि किड्नी फेल गराउन सक्छ ।

मिर्गौलामा बन्ने ढुङ्गाको प्रकार, र ढुङ्गा बस्ने ठाउँ सबैमा फरक हुने हुदा सबैमा फरक फरक लक्षण देखिन सक्ने उनले बताए ।

‘पत्थरीको समस्या भएका कतिपय मानिसमा कुनै समस्या देखिदैन, कतिपयमा भने यसले गम्भीर लक्षण गराउँने तथा समयमा उपचार नगरेमा यसले किड्नी फेल समेत गराउँन सक्छ’, उनले भने ।

पत्थरी मिर्गौलामा मात्र नभई पिसाबको नली, पिसाबको थैली, पिसाबको सानो नलीमा बसेको हुनेहुदा यसको लक्षण ढुङ्गा कत्रो छ, कतिवटा छ र कहाँ छ भन्नेमा निर्भर हुने उनि बताउँछन् ।

‘शरीरमा भएको पत्थरी सानो भएमा अथवा अड्किएन भने व्यक्तिमा कुनै पनि प्रकारको लक्षण देखिदैन’, उनले भने, ‘जसकारण व्यक्तिले आफूमा पत्थरी भएको लामो समयसम्म थाहा नपाउने वा ढुङ्गा आफैँ निस्केर जाने हुन्छ’ ।

तर, पत्थरी पिसाबको थैली वा नलीमा अड्किए एक्कासी अत्यधिक दुखाइ हुने, पिसाबमा समस्या हुने, पिसाब रातो हुने हुन्छ ।

यसबाहेक कोखा अचानक दुख्ने, ज्वरो आउने, पिसाब रोकिनु, पिसाब फेर्न असहज हुनु, ढुखाइ ढाडबाट अगाडि सर्दै जाने जस्ता लक्षण देखिएमा पत्थरी भएको शंका गर्न सकिने उनको भनाइ छ ।

सुरुवाती अवस्थामा रोग निदान गर्न सके सबै बिरामीलाई मिर्गौलाको पत्थरी शल्यक्रियाको आवश्यकता नहुने डा. शाह बताउँछन् ।

ढुङ्गा सानो भएमा पानी धेरै खाँदा ढुङ्गा आफैँ निस्कने हुन्छ । तर, ढुङ्गाको आकार सानो भएपनि गलत ठाउँमा बसेको, पिसाबको नलिमा अड्किएमा शल्यक्रियामार्फत ढुङ्गा निकाल्नु पर्ने हुनसक्छ ।

देखिएका लक्षणलाई नियन्त्रण गरि, ढुङ्गाको आकार र ढुङ्का के कारणले बनेको छ भनेर पत्ता लगाई यसको उपचार गरिने उनले बताए ।

 

 

प्रकाशित समय: शनिवार २८ फाल्गुण, २०७८, २०:४४:५८

सम्बन्धित खबर

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
४ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०