इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ असोज, २०८३
४ घण्टाअघि

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँगको युद्ध अन्त्य गर्न तेहरानले अघि सारेका सर्तबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएका छन्। क्रेमलिनले पुटिनले इरानको धारणा ट्रम्पसमक्ष प्रस्तुत गरेको जनाएको हो।

रुसी सञ्चारमाध्यमका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले इरानी राष्ट्रपतिसँग समन्वय गरेर पुटिनले द्वन्द्व समाधानका सम्भावित उपायबारे अमेरिकी पक्षलाई जानकारी गराएको बताएका छन्।

Advertisement

यसैबीच, ट्रम्पले आगामी केही महिनामा रुसबाट १० लाख टनभन्दा बढी डिजेल आयात गर्न दिने सहमति पुटिनसँग भएको दाबी गरेका छन्। रुसमाथि अमेरिकी प्रतिबन्ध कायम रहेकै अवस्थामा यस्तो सहमति भएको उनको भनाइ छ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि क्षेत्रीय तनाव बढ्नुका साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यसमेत तीव्र रूपमा बढेको छ। यस्तो अवस्थामा पुटिनले इरानको प्रस्ताव ट्रम्पसमक्ष पुर्‍याउनुलाई युद्ध समाधानका लागि कूटनीतिक पहलका रूपमा हेरिएको छ।

यद्यपि, इरानले अघि सारेका सर्त के–के हुन् र त्यसप्रति अमेरिकी पक्षको प्रतिक्रिया कस्तो छ भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। युद्ध अन्त्यका लागि तीनै पक्षबीच सहमति बन्ने वा नबन्ने विषय अझै अनिश्चित छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बजेट ल्याउने तयारीमै अल्झियो सुदूरपश्चिम सरकार, प्रदेशसभा बैठक फेरि सर्‍यो
शनिवार २४ असोज, २०८३
कांग्रेसको देउवा समूहमा मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
शनिवार २४ असोज, २०८३
बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर–चामे सडक पुनर्निर्माण गर्न एक अर्ब माग
शनिवार २४ असोज, २०८३
७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग
शनिवार २४ असोज, २०८३
इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी
शनिवार २४ असोज, २०८३
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०