विराटनगर । रसुवाको भोटेकोशी बाढीमापरी मृत्यु हुनेको संख्या १ हजार ४ सय ५७ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीमा गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जनाउँदै रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ५, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको मृत्यु भएको बताएको हो ।
हालसम्म एक हजार ३ सय ३५ शव व्यवस्थापन गरिएको छ । एक हजार ४ सय ३८ शवको पहिचान हुनसकेको छैन । बाढीपछि चार हजार ७ सय २० जना बेपत्ता छन् ।