इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ असोज, २०८३
३ हप्ताअघि

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानसँगको युद्ध अन्त्य गर्न तेहरानले अघि सारेका सर्तबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराएका छन्। क्रेमलिनले पुटिनले इरानको धारणा ट्रम्पसमक्ष प्रस्तुत गरेको जनाएको हो।

रुसी सञ्चारमाध्यमका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले इरानी राष्ट्रपतिसँग समन्वय गरेर पुटिनले द्वन्द्व समाधानका सम्भावित उपायबारे अमेरिकी पक्षलाई जानकारी गराएको बताएका छन्।

Advertisement

यसैबीच, ट्रम्पले आगामी केही महिनामा रुसबाट १० लाख टनभन्दा बढी डिजेल आयात गर्न दिने सहमति पुटिनसँग भएको दाबी गरेका छन्। रुसमाथि अमेरिकी प्रतिबन्ध कायम रहेकै अवस्थामा यस्तो सहमति भएको उनको भनाइ छ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि क्षेत्रीय तनाव बढ्नुका साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यसमेत तीव्र रूपमा बढेको छ। यस्तो अवस्थामा पुटिनले इरानको प्रस्ताव ट्रम्पसमक्ष पुर्‍याउनुलाई युद्ध समाधानका लागि कूटनीतिक पहलका रूपमा हेरिएको छ।

यद्यपि, इरानले अघि सारेका सर्त के–के हुन् र त्यसप्रति अमेरिकी पक्षको प्रतिक्रिया कस्तो छ भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। युद्ध अन्त्यका लागि तीनै पक्षबीच सहमति बन्ने वा नबन्ने विषय अझै अनिश्चित छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पत्रकारमाथिको धरपकडलाई नारायणकाजी श्रेष्ठले भने ‘भद्दा निरंकुशता’

शनिवार १५ कार्तिक, २०८३
४ घण्टाअघि

पत्रकार पक्राउको विरोधमा कांग्रेस नेता आङ्देम्बे, सरकारमाथि प्रेस स्वतन्त्रता संकुचित पारेको आरोप

शनिवार १५ कार्तिक, २०८३
४ घण्टाअघि

फुर्केखोला पुल निर्माणमा ढिलाइप्रति गृहमन्त्रीको चासो, काम अघि बढाउन निर्देशन

शनिवार १५ कार्तिक, २०८३
४ घण्टाअघि

क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’

शनिवार १५ कार्तिक, २०८३
५ घण्टाअघि

देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन

शुक्रबार १४ कार्तिक, २०८३
१ दिनअघि

अस्पतालमा रगत अभाव भएपछि राप्रपा अध्यक्ष लिङ्देनले गरे ९५औँ पटक रक्तदान

शुक्रबार १४ कार्तिक, २०८३
१ दिनअघि
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडलाई नारायणकाजी श्रेष्ठले भने ‘भद्दा निरंकुशता’
शनिवार १५ कार्तिक, २०८३
पत्रकार पक्राउको विरोधमा कांग्रेस नेता आङ्देम्बे, सरकारमाथि प्रेस स्वतन्त्रता संकुचित पारेको आरोप
शनिवार १५ कार्तिक, २०८३
फुर्केखोला पुल निर्माणमा ढिलाइप्रति गृहमन्त्रीको चासो, काम अघि बढाउन निर्देशन
शनिवार १५ कार्तिक, २०८३
क्रिप्टो चोरीबारे मस्कको व्यंग्यपछि झाओको असन्तुष्टि, ‘मजाक गर्ने समय होइन’
शनिवार १५ कार्तिक, २०८३
गृह मन्त्रालयद्वारा एन–प्याब्सन निलम्बित, संस्थाको नाममा गतिविधि नगर्न चेतावनी
शुक्रबार १४ कार्तिक, २०८३
देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने, तीन स्थानमा गरियो व्यवस्थापन
शुक्रबार १४ कार्तिक, २०८३
अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि प्रदान गरिने
शुक्रबार १४ कार्तिक, २०८३
उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाँच तीर्थयात्री र पाइलटको अवस्था अज्ञात
शुक्रबार १४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०