कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ असोज, २०८३
१ घण्टाअघि

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी) ले शनिबार मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शन गर्ने भएको छ। पार्टीले प्रदर्शनमा सहभागी हुन सबै विपक्षी दललाई आह्वान गरेको छ।

प्रदर्शनमा लेफ्ट, आम आदमी पार्टी र ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस सहभागी हुने भएका छन्। तर, भारतीय राष्ट्रिय कांग्रेस भने प्रदर्शनमा सहभागी नहुने भएको छ।

Advertisement

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी शनिबार विद्यार्थीसम्बन्धी अर्को कार्यक्रममा सहभागी हुन चेन्नईमा रहने भएकाले प्रदर्शनमा सहभागी नहुने बताइएको छ।

यसअघि समाजवादी पार्टीका नेता अखिलेश यादवले सीजेपीको प्रदर्शनप्रति नैतिक समर्थन रहेको बताएका थिए। उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत पनि प्रदर्शनकारीको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।

अखिलेशले सरकारले बल प्रयोग गरेर जनतालाई रोक्न खोजे त्यो ठूलो भूल हुने बताएका छन्। उनले जन्तरमन्तर अब एउटा स्थानको नाम मात्र नभई नयाँ चेतना र जागरणको प्रतीक बनेको दाबी गरेका छन्।

उनले सरकारले आन्दोलनकारीलाई रोक्ने प्रयास गरे देशका विभिन्न ठाउँमा जन्तरमन्तरजस्तै विरोध प्रदर्शन हुने चेतावनीसमेत दिएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा कांग्रेस सहभागी नहुने
शनिवार २४ असोज, २०८३
सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके
शनिवार २४ असोज, २०८३
भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु
शनिवार २४ असोज, २०८३
इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प्राधिकरणको चेतावनी
शनिवार २४ असोज, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनअघि युट्युबर ध्रुव राठी पक्राउ
शनिवार २४ असोज, २०८३
मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू
शनिवार २४ असोज, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
शनिवार २४ असोज, २०८३
नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान
शनिवार २४ असोज, २०८३
कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित
शनिवार २४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०