सिर्जनामा इनरुवाको ४० औँ शृङ्खला सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ असार, २०८२
१ वर्षअघि

सुनसरी । सिर्जनामा इनरुवाको ४० औँ शृङ्खला सम्पन्न भएको छ । सुनसरी बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रमको आयोजना गरेर शृङ्खला सम्पन्न गरेको हो ।

२०७७ सालमा स्थापना भएको यस संस्थाले भाषा, कला र साहित्यका क्षेत्रमा नियमित रूपमा काम गर्दै आएको छ ।

नोबेल साकोस साहित्य संस्थाका कोषाध्यक्ष लघुकथाकार ऋषि तिवारी प्रमुख अतिथि उपाध्यक्ष भूपाल अधिकारी विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा महानन्द साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष छविनाथ रिजाल, प्राज्ञ जीवनाथ पोखरेल ‘पन्छी’, साहित्य सौगातका प्रधान सम्पादक शशिप्रसाद बजगाईं, महाकाव्यकार डम्बरुबल्लभ भण्डारी, लेखक तथा अनुसन्धाता केशु विरहीलगायतका लेखक तथा स्रष्टाहरूको शुभकामना मन्तव्य रहेको थियो ।

सिर्जनामा इनरुवाका सहसचिव राधा सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विष्णु थापा मगर, सञ्जीव कटुवाल, रङ्गलाल भट्टराई, नवराज पोखरेल ‘नवशिला’, टीका मिलन, सागर तिम्सिना, एकराज भट्टराई, उमा खतिवडा, टङ्कप्रसाद भेटवाल, प्रिन्स प्रमोद ढकाल, किस्मत खतिवडा, निर्मला भट्टराई, रोहिणी रसिक, किरण रिजाल, फणीन्द्रप्रसाद दाहाल, आयुष्मा खतिवडा भरत गुरागाईं बर्बरिक, कान्ता भट्टराई, टङ्क राजवंशी, धुटन मेहता, छत्र काफ्ले, राधा सुवेदी, जयकृष्ण यादव लगायतका स्रष्टा तथा कलाकारको रचनावाचन रहेको थियो ।

सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव रमेन्द्र कोइरालाको रहेको थियो ।

प्रकाशित समय: सोमबार ९ असार, २०८२, १४:०२:१७
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०