२० दिनअघि मात्र कतार गएका सप्तरीका युवा काठको बाकसमा फर्किए

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १२ चैत, २०८१
१ वर्षअघि

विराटनगर । २० दिनअघि मात्र वैदेशिक रोजगारीका क्रममा कतार गएका सप्तरीका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रूपनी गाउँपालिका-४ का २३ वर्षीय रोशनकुमार यादव रहेका छन् ।

वैदेशिक रोजगारीका लागि २० दिन अघि कतार गएको यादवको रोजगारीकै क्रममा यही चैत ६ गते मृत्यु भएको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले बताए ।

यादवको शव बुधबार बिहान घर आइपुगेको छ ।

घरको अवस्था सामान्य रहेकाले परिवारको खर्च टार्न विदेशिएको दुई हप्तामै यादवको मृत्यु भएपछि वडा नम्बर ४ का स्थानीय शोकमा डुबेको वडाध्यक्ष छेदी इसरले जानकारी दिए ।

यादवको बुधबार बिहान गाउँपालिकामा अन्त्येष्टि गरिएको छ । मृतकको यादवको एक तीन वर्षीया छोरी र श्रीमती छन् ।

योसँगै चालु आर्थिक वर्ष २०८१/०८२ मा यस जिल्लाबाट वैदेशिक रोजगारीका लागि विदेश गएका २० जनाको मृत्यु भएको अप्रवासी स्रोत केन्द्र सप्तरीका कार्यक्रम संयोजक राजेन्द्र यादवले जानकारी दिएका छन् ।

प्रकाशित समय: बुधबार १२ चैत, २०८१, १२:००:१७
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार २६ साउन, २०८३
सन्दीप लामिछाने एकदिवसीय टीमका कप्तान नियुक्त
मङ्गलबार २६ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०