बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ असोज, २०८३
२ महिनाअघि

विराटनगर । बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखा र धादिङ जोड्ने पुलसहित दुईवटा महत्वपूर्ण पुलमा ठूलो क्षति पुर्‍याएको छ।

सडक विभागका अनुसार बाढीले सोती खोला र आरुघाट पुलमा क्षति पुर्‍याएको हो।

Advertisement

गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोलाको ट्रस पुल बाढीले पूर्ण रूपमा बगाएको छ।

त्यस्तै, गोरखा र धादिङ जोड्ने आरुघाट पुलको २५ मिटर आरसीसी संरचनामध्ये २२ मिटर बाढीले बगाएको छ।

पुलको ट्रस भाग भने जोगिएको छ।सडक विभागका अनुसार ट्रस भाग बाँकी रहेकाले त्यसमा बेलिब्रिज राखेर पुनः यातायात सञ्चालन गर्न सकिन्छ कि भन्नेबारे सम्भाव्यता अध्ययन भइरहेको छ।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

बिहिबार ११ मङ्सिर, २०८३
१० घण्टाअघि

भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत

बिहिबार ११ मङ्सिर, २०८३
१० घण्टाअघि

विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही

बुधबार १० मङ्सिर, २०८३
१ दिनअघि

दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा

बुधबार १० मङ्सिर, २०८३
१ दिनअघि

काठमाडौं उपत्यकामा एकै दिन ७७४ चालक ट्राफिक कारबाहीमा

मङ्गलबार ९ मङ्सिर, २०८३
२ दिनअघि

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा धार्मिक मेला, रामघाटमा १० हजारभन्दा बढीले गरे स्नान

मङ्गलबार ९ मङ्सिर, २०८३
२ दिनअघि
न्युयोर्कमा १० लाख अपार्टमेन्टको भाडा नबढाउने निर्णय अदालतबाट सदर
बिहिबार ११ मङ्सिर, २०८३
प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार
बिहिबार ११ मङ्सिर, २०८३
भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत
बिहिबार ११ मङ्सिर, २०८३
सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो, चाँदी पनि महँगियो
बिहिबार ११ मङ्सिर, २०८३
विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही
बुधबार १० मङ्सिर, २०८३
दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा
बुधबार १० मङ्सिर, २०८३
सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी
बुधबार १० मङ्सिर, २०८३
महिला क्रिकेटमा बागमतीको विजयी सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
बुधबार १० मङ्सिर, २०८३
भारत र चीनसँग सन्तुलित सम्बन्धबाट नेपालको आर्थिक समृद्धिको खोजी
बुधबार १० मङ्सिर, २०८३
चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नयाँ कानुन ल्याइँदै
मङ्गलबार ९ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०