मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २४ असोज, २०८३
४ हप्ताअघि

विराटनगर । मुग्लिन–काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक मार्गका रूपमा रहेको त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ।

निर्धारित समयतालिकाअनुसार हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारीसाधनलाई असोज २४ गते बिहान २ बजेदेखि ५ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइनेछ।

Advertisement

त्यस्तै, असोज २५ गते बिहान ४ बजेदेखि १० बजेसम्म उक्त सडकमा सवारी सञ्चालन गर्न पाइनेछ।यसैगरी, काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीसाधनका लागि असोज २४ गते बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र साँझ ६ः३० बजेदेखि राति ११ बजेसम्मको समय निर्धारण गरिएको छ।

असोज २५ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म काठमाडौँबाट हेटौँडातर्फ सवारी सञ्चालन गर्न अनुमति दिइनेछ।

प्रशासनले त्रिभुवन राजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि सरकारसँग वार्ताका लागि चिकित्सक संघको आग्रह

बिहिबार २० कार्तिक, २०८३
३० minutes

कमला पुल सञ्चालनको तयारीसँगै हुलाकी सडकको अतिक्रमण हटाउन थालियो

बिहिबार २० कार्तिक, २०८३
४ घण्टाअघि

सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो

बिहिबार २० कार्तिक, २०८३
५ घण्टाअघि

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव नेपालमा

बिहिबार २० कार्तिक, २०८३
७ घण्टाअघि

सात प्रतिष्ठानमा श्रम कानुन उल्लङ्घन, १२३ श्रमिक नियुक्तिपत्रबिना कार्यरत

बिहिबार २० कार्तिक, २०८३
७ घण्टाअघि

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने

बुधबार १९ कार्तिक, २०८३
२४ घण्टाअघि
डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएपछि सरकारसँग वार्ताका लागि चिकित्सक संघको आग्रह
बिहिबार २० कार्तिक, २०८३
आईजीपी हटाउने निर्णयमाथि आङ्देम्बेको प्रश्न, सरकारको प्राथमिकतामाथि उठाए आपत्ति
बिहिबार २० कार्तिक, २०८३
प्रहरी नेतृत्व परिवर्तनमा राजनीतिक स्वार्थ होइन, कानुनी प्रक्रिया अपनाउन कांग्रेस सांसद राईको माग
बिहिबार २० कार्तिक, २०८३
कमला पुल सञ्चालनको तयारीसँगै हुलाकी सडकको अतिक्रमण हटाउन थालियो
बिहिबार २० कार्तिक, २०८३
सुनको मूल्य एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो
बिहिबार २० कार्तिक, २०८३
साफ च्याम्पियनसिपमा भारत–पाकिस्तान भिडन्त, फुटबलमा पनि क्रिकेटकै तनाव दोहोरिने चासो
बिहिबार २० कार्तिक, २०८३
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीबारे छलफल गर्न भारतीय विदेश सचिव नेपालमा
बिहिबार २० कार्तिक, २०८३
सात प्रतिष्ठानमा श्रम कानुन उल्लङ्घन, १२३ श्रमिक नियुक्तिपत्रबिना कार्यरत
बिहिबार २० कार्तिक, २०८३
नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने
बुधबार १९ कार्तिक, २०८३
टेस्ट बलिङमा स्टार्क पुनः शीर्ष स्थानमा, विभिन्न खेलाडीको वरीयतामा सुधार
बुधबार १९ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०