धर्मश्री जितेका उमेशले पाए १२ लाख, ११ किलोको ट्रफी अनि चीन जाने मौका

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ चैत, २०८१
१ वर्षअघि

विराटनगर । १०औँ संस्करणको धर्मश्री शारीरिक सुगठन उपाधि गोर्खाली फिटनेसका उमेश राईलेले जितेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार राति सम्पन्न प्रतियोगिताको ओभरअलतर्फ उमेश च्याम्पियन बनेका हुन् ।

Advertisement

साविक विजेतासमेत रहेका उमेशले फाइनलमा ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पारे ।

उपाधिसँगै उमेशले १२ लाख रुपैयाँ पुरस्कार र ११ किलोग्रामको ट्रफी पुरस्कार पाए । साथै उनले चीन भ्रमणको मौका पनि पाए ।

उमेशले ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभरअल राउन्डमा स्थान बनाएका थिए ।

धर्मश्रीमा दुई पटक उपाधि जित्ने उमेश तेस्रो खेलाडी समेत बने ।

यसअघि नरेश महर्जन र सानु गुरुङ्गले पनि दुई/दुई पटक उपाधि जितेका थिए।

उपविजेता ललितले ६ लाख रुपैयाँ पुरस्कार पाए भने दाङका माधव सुवेदीले तेस्रो बन्दै तीन लाख रुपैयाँ पाए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
शिक्षा मन्त्रालयले सार्वजनिक गर्‍यो ४२ कामको सूची
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०