कठै ! आलोचक

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १३ माघ, २०८०
२ वर्षअघि

नवराज भट्टराई ‘कोहम’
सक्नेले त काम गरिहाल्छ नि महोदय,
केही गर्न नसक्नेले मात्रै मलाई आलोचना गरेको छ
उसको आलोचना मलाई धेरै काम लागेको छ ।

तर, त्यही आलोचनाले उसको जीवन अचानोमा परेको छ,
उसलाई न एक गाँस भात खान दिएको छु, मैले
न त मबाट कुनै तलब भत्ता लिएको छ उसले
विचरा निःशुल्कै उसले मेरो यत्रो प्रचार गरेको छ ।

Advertisement

तर, त्यही प्रचारको जलनले ऊ पलपल मरेको छ
मेरै कारणले उसको भोक,प्यास,निद हराम भएको छ,
तर, न त्यसवापत उसले कुनै क्षतिपूर्ति मागेको छ
कत्रो त्याग, तपस्या, बलिदान उसको मप्रति
मृत्युको पनि प्रवाह नगरी ऊ रातोदिन डाँडापाखा झरेको छ ।

आफ्नै लागि केही सोच्न भ्याएको छैन, मैले
अहोरात्र सबै काम छोडी मेरै लागि ऊ चिन्ता गरिरहेको छ
पूण्यको कमाइले मात्र यस्ता परम हितैषी पाएको छु, मैले
किनकि जिउँदो सहिद भएर उसले मेरो प्रचार छरेको छ ।

उसले मलाई उसकै अमूल्य जीवन दिएको छ
मैले उसलाई जाबो धन्यवादसमेत दिएको छैन
आज छ्ड्के सलाम छ मेरो उसलाई
किनकि उसले मेरा लागि बली चढ्दै अनेक जँघार तरेको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०