आफ्नो २९औं स्थापना दिवस मनाउने तयारीमा रासविस

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ पुस, २०७९
४ वर्षअघि
रासविस

राजवंशी समाज विकास समिति (रासविस)ले आफ्नो २९औं स्थापना दिवस सुनवर्षी–९ भेरुवाथानमा मनाउने भएको छ ।

पुस ५ गते पर्ने रासविसकाे स्थापना दिवसको अवसरमा राजवंशी लोकनृत्य, गीत सङ्गीत र जातीय पहिचान झल्काउने परम्परागत खानाकाे प्रदर्शनी गरिने रासविस मोरङ जिल्ला अध्यक्ष रमेशकुमार राजवंशीले बताए ।

उक्त दिन राजवंशी जातिको शान्ति र एकताको कामना गर्दै एक सय एघार दीप प्रज्वलन गरि भेरुवाथान देवस्थलको परम्परागत रुपमा पूजा अर्चना समेत गरिने अध्यक्ष राजवंशीले जानकारी गराएका छन् ।

नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यको समेत उपस्थित रहने कार्यक्रममा राजवंशी समाजका वृद्धवृद्धालाई सम्मान गरिने, शान्तिको प्रतिक परेवा उडाइने र परम्परागत खानाकाे परिकार ‘गाजी मुरी’ खुवाइने बताइएकाे छ ।

प्रकाशित समय: सोमबार ४ पुस, २०७९, १३:२२:३३
कोशी प्रदेशका कानुनमन्त्रीको निवासमा मध्यरात किन पुग्यो प्रहरी ?
शुक्रबार ५ असार, २०८३
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
शुक्रबार ५ असार, २०८३
माग नसुनिएको भन्दै हर्क साम्पाङको प्रश्न,ढुङ्गाको देश हो कि मान्छेको ?
शुक्रबार ५ असार, २०८३
प्रतिनिधिसभामा विपक्षी दलका सांसद्हरूले गरे उठेर विरोध
शुक्रबार ५ असार, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक
शुक्रबार ५ असार, २०८३
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने
शुक्रबार ५ असार, २०८३
अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित
शुक्रबार ५ असार, २०८३
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०