दुःखमा रुँदा दुख्छ टाउको, यस्तो छ कारण

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ चैत, २०७८
४ वर्षअघि
दुःखमा रुँदा

तपाईंलाई थाहा छ ? दुःखमा रुँदा दुख्छ टाउको तर खुसीमा रुँदा टाउको दुख्तैन । हो, केही समयका लागि रोएपछि मानिसहरूलाई टाउको दुख्ने गर्छ ।

रोएपछि आँखामा आँसु आउनुका साथै आँखा रातो हुने, आँखा सुन्निने र टाउको दुख्न थाल्छ ।

रुनु भावनासँग जोडिए पनि टाउकोसँग रुनुको नाता देखिन्छ ।

वैज्ञानिकहरूका अनुसार मानिसहरू रुँदा उनीहरूमा भएको भावना बलियो हुन्छ, र रुनुका साथ तनाब पनि घट्ने गर्छ ।

रुने क्रममा शरीरमा तनाब उत्पन्न हुने हर्मोन कार्टिसोलको निष्कासन हुने गर्छ ।

त्यसैले, दिमागमा न्युरोट्रान्सकिर्टस उत्तेजित भएर रुएपछि टाउको दुख्ने गर्छ ।

खुसीको कारणले रुदाँ भने टाउको दुख्दैन ।

तर दुःख, पीडा तथा रिसका कारण रोएमा अत्यधिक टाउको दुख्ने गर्छ ।

तनावको कारण, माइग्रेनको टाउको दुखाइ र पिनासका कारण रोएपछि टाउको दुख्ने हुन्छ ।

रोएपछि तनावका कारण टाउको दुख्नुलाई सामान्य मान्न सकिन्छ ।

रोएपछि मांसपेशी टाइट हुने हुँदा टाउको दुख्नुका साथै काँध पनि दुख्ने गर्छ ।

माइग्रेनका कारण रोएपछि दुख्ने टाउको दुखाइ सामान्यभन्दा बिलकुलै फरक हुन्छ ।

यसमा टाउकोको एक भाग मात्र दुख्ने, उल्टी आउने, चकिलो प्रकाश देख्दा गाह्रो हुने, हल्लाबाट दिक्क लाग्ने हुन्छ ।

मानिसको आँखा, नाक, कान, गाला सबै भित्रैबाट जोडिएको कारण पिनास भएको छ भने रोएपछि साइनस एरियामा असर पर्छ ।

आँसु र म्युकस बन्ने प्रक्रियामा टाउकोमाथि प्रेसर पर्ने हुँदा टाउको दुख्छ ।

प्रकाशित समय: बुधबार १६ चैत, २०७८, २१:४६:४३

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०