राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ असोज, २०८३
२ घण्टाअघि

सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय अघि बढाएको छ।

मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बिमा ऐन तथा नियमावलीमा उल्लेखित व्यवस्थाअनुसार कर्मचारीको आबद्धता सुनिश्चित गर्न आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको हो।

Advertisement

मन्त्रालयका अनुसार सङ्घीय सरकारका विभिन्न मन्त्रालय, सचिवालय र आयोगका साथै प्रदेश तथा स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई बिमा कार्यक्रममा सहभागी गराउन सम्बन्धित निकायमार्फत पत्राचार र समन्वय गर्न आग्रह गरिएको छ।

सरकारी सेवामा रहेका कर्मचारीको स्वास्थ्य बिमामा सहभागिता बढाउनु र कार्यक्रमलाई थप व्यवस्थित बनाउनु यस पहलको मुख्य उद्देश्य रहेको छ। सम्बन्धित निकायबीच समन्वय गरेर कर्मचारीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने प्रयास गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

बुधबार २८ असोज, २०८३
३ घण्टाअघि

एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकले पाए पुरस्कार

बुधबार २८ असोज, २०८३
४ घण्टाअघि

कांग्रेस सहमहान्त्रीमा बहादुर सिंह लामा निर्वाचित

बुधबार २८ असोज, २०८३
६ घण्टाअघि

हिमपहिरोपछि आएको बाढीले दुई पुल बगायो, गोरखाको सडक सम्पर्क अझै अवरुद्ध

बुधबार २८ असोज, २०८३
७ घण्टाअघि

बागमतीका उद्योगमा ५९ प्रतिशत उत्पादन क्षमता खेर, खर्बौंको लगानी पूर्ण उपयोगविहीन

बुधबार २८ असोज, २०८३
७ घण्टाअघि

नाना पाटेकरको निधनबारे तनुश्रीको शंका, प्रमाणबिनै उठाइन् अनेक प्रश्न

बुधबार २८ असोज, २०८३
७ घण्टाअघि
राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा जोड्न सरकारको तयारी
बुधबार २८ असोज, २०८३
प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन
बुधबार २८ असोज, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडी र प्रशिक्षकले पाए पुरस्कार
बुधबार २८ असोज, २०८३
कांग्रेस सहमहान्त्रीमा बहादुर सिंह लामा निर्वाचित
बुधबार २८ असोज, २०८३
बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेशसभा सदस्य थापाले दिए राजीनामा
बुधबार २८ असोज, २०८३
हिमपहिरोपछि आएको बाढीले दुई पुल बगायो, गोरखाको सडक सम्पर्क अझै अवरुद्ध
बुधबार २८ असोज, २०८३
बागमतीका उद्योगमा ५९ प्रतिशत उत्पादन क्षमता खेर, खर्बौंको लगानी पूर्ण उपयोगविहीन
बुधबार २८ असोज, २०८३
नाना पाटेकरको निधनबारे तनुश्रीको शंका, प्रमाणबिनै उठाइन् अनेक प्रश्न
बुधबार २८ असोज, २०८३
राठीको Fire-X ZHFR तारसँग आगोले समेत हार मान्यो!
बुधबार २८ असोज, २०८३
शुक्र अस्त हुँदै, दसैँको टीका–जमरा र दुर्गा पूजामा बाधा नपर्ने
बुधबार २८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०