ओस्टियोपोरोसिस : पुरुषमा भन्दा महिलामा धेरै हुने

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २८ जेठ, २०७९
४ वर्षअघि
हड्डी

हड्डी एक प्रकारको जिवित कोसिका हो । मानव शरीरको वनावट तथा अभिन्न अङ्गहरुको बचावटका लागि हड्डी महत्त्वपूर्ण हो ।

उमेर बढेसँगै वा शरीरमा विभिन्न समस्याहरू भएपछि हड्डीमा रोगहरूको विकास हुन्छ ।

मानिस बाँचुन्जेलसम्म हड्डीमा पुराना कोशीकाहरू शरीरबाट हट्दै गएर नयाँ कोशीकाहरू बनिरहेको हुन्छ । हड्डिका पुराना कोशीका हट्नेभन्दा पनि नयाँ कोशीका बन्ने प्रक्रिया बढी हुन्छ, जसले हड्डीलाई मजबुत बनाउने काम गर्छ ।

तर, उक्त प्रक्रियामा असन्तुलन आएमा हड्डी भित्रबाट खोक्रो र कमजोर हुँदै जान्छ । ओस्टियोपोरोसिस हड्डी खिइने वा हड्डी खोक्रो हुने रोगमध्ये एक हो । ओस्टियोपोरोसिस भएपछि हड्डीको घनत्व घटेर हड्डी जती बलियो हुनुपर्ने हो त्यती हुन सक्दैन ।

बढ्दो उमेर, खराव जीवनशैली, वंशाणुगत, एस्ट्रोजिन, थाइरोइड, प्याराथाइरोइड जस्ता हार्मोनेको असन्तुलन, क्यल्सियम र भिटामिन डी को कमी, मृगौलाको समस्या तथा अत्यधिक औषधिको सेवन ओस्टियोपोरोसिस लाग्नुको कारण बन्न सक्छन् ।

साथै पुरुषको तुलनामा महिलाहरूमा बढी हड्डीको समस्या हुने पाइएको छ । ओस्टियोपोरोसिसले मुख्यतयः शरीरको कम्मर, तल्लो धाड र नाडिको हड्डिमा बढी असर गर्छ । ओस्टियोपोरोसिस को कुनै खासै लक्षण भने हुँदैन । रोगले हड्डीलाई निकै कमजोर बनाईसकेको हुन्छ तब हड्डी चर्कने र अनेपेक्षित रूपमा भाँचिने हुन्छ ।

ओस्टियोपोरोसिस भएमा ढाड दुख्ने, विभिन्न जोर्नीहरू दुख्ने, सानो चोटपटकले पनि हड्डी भाँचिने, जिउ कुप्रो हुने जस्ता लक्षणहरू देखा पर्न सक्छन् । ५० देखि ६० वर्ष नागेको महिला तथा पुरुषले प्रत्येक वर्ष हड्डीको जाँच गराउन जरुरी हुन्छ ।

यदी कसैमा यो रोग लाग्ने कारणहरु छन् भने कुनै पनि उमेरमा जाँच गराइहाल्नुपर्छ । साथै, धेरै चुरोट, रक्सीको सेवन गर्ने, व्यायाम नगर्ने तथा विभिन्न रोग लागेका मानिसहरूले हड्डीको जाँच गराउन जरुरी हुन्छ ।

प्रकाशित समय: शनिवार २८ जेठ, २०७९, १५:४९:०९

सम्बन्धित खबर

डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन, ७ बुँदे मागसहित श्रम शोषण अन्त्यको माग

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

धनकुटाको चौबिसे गाउँपालिकाको आयोजना गर्यो निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, १८० जना लाभान्वित

शनिवार २३ जेठ, २०८३
१ हप्ताअघि

नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने

शुक्रबार १५ जेठ, २०८३
२ हप्ताअघि

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

नेपालमा ‘साइलेन्ट किलर’ को आक्रमण : ७१ प्रतिशत मृत्यु अब नसर्ने रोगबाट, युवापुस्ता पनि जोखिममा

मङ्गलबार १२ जेठ, २०८३
३ हप्ताअघि

जीवन विकास सामुदायिक अस्पतालमा भयो अत्याधुनिक एमआरआई र सिटी स्क्यान सेवा शुरु

शुक्रबार ८ जेठ, २०८३
३ हप्ताअघि
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
‘कांग्रेस व्यवहारिक रुपमा फुटिसक्यो’
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०