कसरत गर्ने समय छैन ? स्वस्थ रहन यसाे गर्नुहाेस्

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ चैत, २०७८
४ वर्षअघि
कसरतका

मानिसहरू निकै व्यस्त हुने भएका कारण व्यायाम, कसरत वा योगका लागि समय निकाल्न सकिरहेको हुँदैनन् वा दिनभरिको कामको थकाइले अल्छीसमेत भएको हुन्छ ।

शरीरलाई स्वास्थ्य र ऊर्जाका लागि कसरत गर्न समय नभएको खण्डमा दैनिक अफिस जाँदा, घर फर्किँदा, वा समान किन्न ठूला मलहरू जाँदा हिँडेर र त्यहाँ भएका लिफ्टको सट्टामा सिँढी चढ्ने गर्दा मात्र पनि शरीरलाई फाइदा पुग्छ ।

हिँड्नु र सिँढी चढ्नु भनेको पनि एक प्रकारको कसरत (एक्सरसाइज) हो ।

हिँड्दा र सिँढी चढ्दा थकाइ लग्नुका साथै श्वास फुल्न सक्छ । तर, विस्तारै गएर विस्तारै सहने शक्ति आर्जन हुन्छ र फटाफट हिँड्न र सिँढी चढ्न सजिलो हुन्छ ।

कम्मरभन्दा तलका मांसपेशी र हड्डी तन्दुरुस्त राख्न चाहनेले हिँड्न तथा सिँढी चढ्दा उत्तम हुन्छ ।

हिड्दा तथा सिंढी चढ्दा हुने गतिविधिले फाइबर र अक्सिजनको मात्रालाई सन्तुलन गरेर खुट्टाको हड्डी र मांसपेशीहरू मजबुत हुन्छ ।

हिँड्दा तथा सिँढी चढ्दा बढी मात्रामा क्यालोरी नष्ट भइ शरीरको तौल पनि घटेर जान्छ ।

शरीरको रगतमा चिनीको मात्रा कम हुनुका साथै कोलेस्टेरोल उक्त रक्तचाप तथा मधुमेहलाई नियन्त्रण गर्छ ।

त्यस्तै, दिनको ३० मिनेट हिँड्दा र १० मिनेट मात्र सिँढी चढ्ने गर्दा स्वाससम्बन्धी रोग, स्वाँस्वाँ हुने र मुटुको विभिन्न समस्याहरूमा सुधार आउँछ ।

याे पनिः

https://shabdaexpress.com/2022/03/46808/

 

प्रकाशित समय: बिहिबार १७ चैत, २०७८, ०९:२५:१७

सम्बन्धित खबर

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
४ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०