भाङका साइड इफेक्टः पागलपन हुन सक्ने जाेखिम दाेब्बर

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ चैत, २०७८
४ वर्षअघि
साइड इफेक्ट

भाङको लगातार सेवनका साइड इफेक्ट धेरै छन् ।

यसले शरीरलाई भन्दा पहिला दिमागलाई असर गर्छ र पछि शरीर नियन्त्रणमा नै रहँदैन ।

भाङको सेवनले टाउको दुख्ने, उल्टी हुने, रिंगटा लाग्ने, एनजाइटी, मेमोरी लस जस्ता समस्याहरू देखा पर्दछन् ।

भाङको सेवन गर्नेबित्तिकै यसमा भएका रासायनिक तत्वहरू तीब्र रूपमा रक्तप्रवाहमा प्रवेश गर्छन् ।

जसले सिधा मस्तिष्क र शरीरको अन्य भागहरूमा पुगेर नकारात्मक असर देखाउन थाल्छ ।

अधिक नशाले मस्तिष्कको रिसेप्टर्स जसले खुशी, स्मृति, सोच, एकाग्रता, सनसनी र समयको बोधलाई असर गर्छ ।

भाङको नियमित प्रयोगले स्किजोफ्रेनिया (पागलपन) हुने जोखिमलाई दोब्बर पार्न सक्छ ।

भाङले भोक नलाग्ने, निद्रामा समस्या, तौल घटाउने, सानो कुरामा रिसाउने, आक्रामकता, बेचैनी जस्ता लक्षणहरू सुरू हुन्छन् । भाङको रासायनिक तत्वहरूले आँखा, कान, छाला र पाचन तन्त्रलाई असर गर्छ ।

गर्भवती महिलाहरूले भाङको सेवन गरेमा भ्रुणमा नराम्रो प्रभाव पर्छ ।

यदि एक व्यक्ति लगातार १५ दिनसम्म भाङ खान्छ भने ऊ सजिलै मानसिक विकारको शिकार बन्न सक्छ ।

प्रकाशित समय: बिहिबार ३ चैत, २०७८, १३:४७:१४

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
२ हप्ताअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
२ हप्ताअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
१ महिनाअघि

शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान

बिहिबार २५ असार, २०८३
२ महिनाअघि

गर्मीयाममा स्वस्थ रहने १० प्रभावकारी उपाय

मङ्गलबार २३ असार, २०८३
२ महिनाअघि

गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक

सोमबार २२ असार, २०८३
२ महिनाअघि
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०