रुसद्वारा अस्थायी युद्धविरामको घोषणा

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २१ फाल्गुण, २०७८
५ वर्षअघि
अस्थायी

मानवीय सहायताका लागि भन्दै रुसले युक्रेनविरुद्ध चलिरहेको युद्ध अस्थायी रुपमा रोकेको छ ।

रुसी सञ्चारमाध्यम तासका अनुसार युक्रेका दुई सहरमा आज (शनिबार) अस्थायी युद्धविरामको घोषणा गरिएको हो ।

Advertisement

आफूलाई स्वायत्त राष्ट्र गरेका युक्रेनको डोनेट्स्कस्थित मरिपोल र भोल्नोभाखा सहरमा रुसले युद्धलाई रोकेको हो ।

‘५ मार्चका दिन रुसी समय अनुसार बिहान १० बजेबाट मरिपोल र भोल्नोभाखाका स्थानीयलाई बाहिर निस्किनका लागि मानवीय करिडोर खुला गरिएको छ’ रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै तासले लेखेको छ, ‘युक्रेन र रुस दुवै पक्षको सहमति पश्चात्त यो निर्णय लिइएको हो ।’

डोनबास गणतन्त्रका प्रमुखहरुको अनुरोधलाई कारण देखाउँदै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनविरुद्ध युद्धको घोषणा गरेका थिए ।

युक्रेनको राजधनी कीभको दुर्व्यवहार र नरसंहारबाट पीडित बनेको डोनबासको रक्षा गर्न भन्दै रुस युक्रनेमाथि जाइलागेको थियो ।

युद्धको दशौँ दिनमा आएर केही लचक देखाएको रुसले आफ्नो लक्ष्य युक्रेनलाई कब्जा गर्नु नभई निः शस्त्रीकरण रहेको बताउँदै आइरहेको छ ।

युद्धविरामको घोषणाको क्रममा बोल्दै रुसी रक्षा मन्त्रालयका अधिकारीहरुले रुसी सैनिकले युक्रेनका सहरहरुलाई नबनाएको र सर्वसाधारणलाई रुसी सेनाबाट कुनै खाले खतरा नरहेको स्पष्ट पारेको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसको एक मात्र योजना युक्रेनी सैन्य पूर्वाधारलाई असक्षम पार्ने मात्र रहेको छ ।

युक्रेनको राजधानी कीभ लक्षित आक्रमणका कारण हजारौँ युक्रेनी देश छाडेर छिमेकी राष्ट्रमा शरण लिन पुगिरहेका छन् ।

सयौँ मानिसको मृत्यु भइसके पनि रुस र युक्रेन युद्धलाई नरोक्ने पक्षमा देखिएका छन् ।

दुवै राष्ट्रबीच युद्धविरामका लागि शान्ति वार्ता भइरहे पनि त्यसले निकास दिन सकिरहेको छैन ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव

सोमबार २६ असोज, २०८३
२ घण्टाअघि

दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

आईतबार २५ असोज, २०८३
२२ घण्टाअघि

निर्वाचन अनियमितताविरुद्धको प्रदर्शनमा पक्राउ परेकालाई बिनासर्त रिहा गर्न राष्ट्रसंघको माग

आईतबार २५ असोज, २०८३
१ दिनअघि

अमेरिकामा दुई सामूहिक गोलीकाण्ड, बालबालिका र गर्भवती महिलासहित १४ जनाको मृत्यु

आईतबार २५ असोज, २०८३
१ दिनअघि

इरान युद्ध अन्त्य गर्ने सर्तबारे पुटिनले ट्रम्पलाई गराए जानकारी

शनिवार २४ असोज, २०८३
२ दिनअघि

नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग

बिहिबार २२ असोज, २०८३
४ दिनअघि
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
भसभसे पहिरोले बागलुङ–बेनी सडक अस्तव्यस्त, घण्टौँ जाममा यात्रु
सोमबार २६ असोज, २०८३
ट्रम्पले केटी जकारियालाई बनाए ह्वाइट हाउसको नयाँ प्रेस सचिव
सोमबार २६ असोज, २०८३
चार प्रस्तावित राजदूतको नियुक्तिअघि संसदीय समितिमा सुनुवाइ हुँदै
सोमबार २६ असोज, २०८३
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०