कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २५ असोज, २०८३
३ हप्ताअघि

विराटनगर । नेपाली कांग्रेसको इतर समूहबाट विराटनगर महानगरपालिकाको सभापतिमा रिचर्ड गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार विराटनगरस्थित कञ्चनजंघा पार्टी प्यालेसमा सम्पन्न इतर समूहको अधिवेशनले गौतमलाई महानगर कार्यसमितिको सभापतिमा सर्वसम्मत चयन गरेको हो ।

Advertisement

यसअघि संस्थापन पक्षबाट कृष्णबहादुर कार्की विराटनगर महानगर सभापतिमा निर्वाचित भइसकेका छन् । गौतमको नेतृत्वमा बनेको कार्यसमितिको उपसभापतिमा आकाश घिमिरे र कृष्णाकुमारी साह चयन भएका छन् ।

त्यस्तै, सचिवमा सुवास उप्रेती र मनिषा खनाल निर्वाचित भएका छन् । कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरू पनि सोही अधिवेशनबाट चयन गरिएको जनाइएको छ ।

इतर समूहको भेला तथा अधिवेशनलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, विधि, पद्धति र निष्ठावान् कार्यकर्ताको मूल्याङ्कनमा जोड दिएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नागढुङ्गा सुरुङमार्गमा आजदेखि सडक दस्तुर संकलन सुरु
आईतबार १६ कार्तिक, २०८३
अर्नब चक्रवातको प्रभाव हट्दै, अब मौसम घमाइलो हुने
आईतबार १६ कार्तिक, २०८३
सामान्य प्रशासन मन्त्री रावल झापा जाँदै
आईतबार १६ कार्तिक, २०८३
देशमा अस्थिरता थेग्ने अवस्था नरहेको बाबुराम भट्टराईको टिप्पणी
आईतबार १६ कार्तिक, २०८३
उमेरले रोकेन शरीर बनाउने रहर, ९० वर्षमा पनि स्टेजमा उत्रिँदै कानाजावा
आईतबार १६ कार्तिक, २०८३
इरानमाथि थप आक्रमणको विकल्प खुलै राख्दै ट्रम्प, आणविक स्थल पनि निशानामा
आईतबार १६ कार्तिक, २०८३
रोशीको बाढीले बीपी राजमार्गमा ठूलो क्षति, सञ्चालनमा आउन अझै समय लाग्ने
आईतबार १६ कार्तिक, २०८३
पत्रकारमाथिको धरपकडमा दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
शनिवार १५ कार्तिक, २०८३
लगातारको वर्षाले लुम्बिनी र चितवनबीचको एनपीएल खेल स्थगित
शनिवार १५ कार्तिक, २०८३
महाकुलुङमा पहिरो खस्दा इङ्खु खोला थुनिने जोखिम, सतर्क रहन आग्रह
शनिवार १५ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०